Tag Archives: खगेन्द्र गिरि ‘कोपिला’ – Khagendra Giri ‘Kopila’

गजल : केही फरक गर्नु नि

~खगेन्द्र गिरी ‘कोपिला’~ मसँग व्यवहार त केही फरक गर्नु नि मलाई गर्ने प्यार त केही फरक गर्नु नि उनै घुर्की नखरा, उनै कटाक्ष मात्रै छन् ममाथी अत्याचार त केही फरक गर्नु नि

Posted in गजल | Tagged | Leave a comment

गजल : यहाँ सम्म अाइएछ

~खगेन्द्र गिरि ‘कोपिला’~ हाँसेर हिड्ने क्रममा, यहाँसम्म अाइएछ । अनिश्चित यो जनममा, यहाँसम्म अाइएछ । अागो र फूलजस्ता रहरहरू सजार्इ सङ्धर्ष परिश्रममा, यहाँसम्म अाइएछ । कहिले बनेर यात्रा, कहिले बनेर यात्रु केहि दिनको रमझममा, यहाँसम्म अाइएछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैको मुस्कान छ

~खगेन्द्र गिरि ‘कोपिला’~ कसैको भाग्यमा पीडा, कसैको मुस्कान छ ! अचम्म अनौठो समय यो वर्तमान छ ! सस्तो छ झगडा, ब्यापक छन् बिबादहरू दुर्लभ किन्तु समस्याको समाधान छ ! जङ्गलमा मान्छे, शहरमा जनावर पसे

Posted in गजल | Tagged | Leave a comment

गजल : पानी छैन

~खगेन्द्र गिरि ‘कोपिला’~ पोखरी छ, पानी छैन शरीर छ, जवानी छैन मौन रहनदेऊ शब्दहरू घटना छ, कहानी छैन बितेको त्यो इतिहासको सम्झना छ, निशानी छैन

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : ओझेल परेका रतनगञ्जका कथा

~खगेन्द्र गिरि ‘कोपिला’~ उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै

~खगेन्द्र गिरि ‘कोपिला’~ भो अव नगर्नुस् ! दुई जिब्रे बात मात्रै । कति दिनु निमुखालाई आश्वासनको खात मात्रै ।। एक मुठी सास धान्न जनतालाई कठिन भयो । नेताज्यूका जहिले पनि हाँसेकौ छन् दाँत मात्रै ।

Posted in गजल | Tagged | Leave a comment