Tag Archives: केशरी अम्गाई – Keshari Amgai

कविता : द्यौला

~केशरी अम्गाई~ खै कतिखेर देउताको पहरा दिँदा दिँदै आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई तिम्रा अलिखित शास्त्रहरूबाट कसरी खसालिएछ पिँधमा ? इतिहासको पदचापमा मेरा बराजुहरूलाई अपराधी नै किन नहुन्

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अरब, आर्यघाट र अरथी

~केशरी अम्गाईं~ म महानिर्वाणको सागर छेऊ उभिएको छु । देख्छु, ब्रम्हनाल नजिकैको मलामी घरमा आधा दर्जन मान्छेहरूको रुवाबासी । मन एकतमासको हुन्छ र सम्झन्छु भजनको एक अंश, ‘‘दुई दिनको पाहुना हौँ यो संसारको नाट्यशालामा…’’ मलाई थाहा छ जीवनलाई निस्सार देख्नु … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : भीजिट भीसा

~केसरी अम्गाईंं~ साँच्चै यस्तै हुन्छ भन्ने थाहा पाएको भए ऊ यहाँ आउदैनथ्यो । यो मरुभूमिको देश तातो घाममा भक्भकी पाकेर सास्ती खानुभन्दा आफ्नै घरमा गुन्द्रुक र ढिंडो खाएर भकारा सोर्नु धेरै बेश– उसलाई यस्तै लाग्दै थियो । चालीस चालीस दिनसम्म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment