Tag Archives: केशव सिलवाल – Keshab Silwal

Translated Poem : Bullet

~Keshab Silwal~ Translated by Yuyutsu Sharma This is the rose that a dictator pins on your chest and numerous dead bodies line up… People with guts target people with shining chests. This is a medal earned in the name of … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Addiction

~Keshab Silwal~ Yuyutsu Sharma The Flowers in their Baskets The flowers in their baskets do not smell of crisp books or rhymes that sing of flowers of freedom. Pale as pulp of their wiped out eyes

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : ङा चेपाङ

~केशव सिलवाल~ ङा नाङकाइ झाकङल अर्थात म तिमीलाई मन पराउँदिन कारण – म चेपाङ हुँ च्यापिँदा च्यापिँदा चेप्टिएको ओडारमा लुकि राखेको चे ग्वेभारा बन्न नसकेको चे तर पनि म सँग छ मेरो आत्मीय पाङ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय कलाकार

~केशव शिलवाल~ कलाकार साथी ! मेरो पनि एउटा चित्र बनाऊ भोकले दोब्रिएको मेरो पेट कस्तो देखिन्छ ? मूर्त छ या अमूर्त ? तेलचित्र बनाउँछौ या रेखाचित्र ? तिम्रो चित्रमा उज्यालोको परिभाषा के

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको माला

~केशव शिलवाल~ तपाईं जो घाँटी भरि-भरि अनुहारै छोप्ने गरी भिरेर फूलको माला जाँदै हुनुहुन्छ देशको सपथ लिन यस्तो लाग्छ- तपाईं जाँदै हुनुहुन्छ कुनै एउटा खतरनाक युद्धमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:खको वर्णमाला

~केशव सिलवाल~ वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : फुटपाथ

~केशव शिलवाल~ सुपारीझैँ टुक्रा पारेर जीवनलाई बेचिरहेछन् नाङ्लेपसलेहरू यही फुटपाथमा गाइनेहरू गाइरहेछन् शताब्दीको अन्तिम गीत यही फुटपाथमा यही फुटपाथमा उभिएर कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी

Posted in कविता | Tagged | Leave a comment

कविता : शरमको अर्थ

~केशव शिलवाल~ बादलको घुम्टो ओढेर लजाउँदै–लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ शरम गर– यो शरमको कुरा हो मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु– यो शरमको कुरा हो

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको वर्णमाला

~केशव शिलवाल~ वर्षौंदेखि घोकिरहेका छौँ जोसुकैले पढ्न नसक्ने यो दुःखको वर्णमाला त्यति सहज हुँदैन दुःखका अक्षरहरु पढ्न बाहिरजस्तो देखिए पिन अर्कै हुन्छन् भित्रका अक्षरहरु हिमाल र पहाडका अक्षरहरु पढ्न आफैँ हिमाल र पहाड बन्नुपर्छ बगर र नदीका अक्षरहरु पढ्न

Posted in कविता | Tagged | Leave a comment

कविता : लासको बिस्कुुन

~केशव सिलवाल ~ सजाएर राखिएको छ लहरै लासको बिस्कुुन बिल्कुुल त्यसरी नै जसरी सजाएर राखिन्छन् सोकेसमा ‘टोकन अफ लभ’हरू जसरी सजाएर राखिन्छन् बारमा हार लगाएर रक्सीका बोतलहरू जसरी भाँती पुुर्या‍एर सजाइन्छन् भित्तामा खुुसीका तक्माहरू एकदम ताजा

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेधित क्षेत्र

~केशवराज सिल्वाल~ मेरो पाइलाहरू बढ्दै थिए जहाँ निषेधित क्षेत्र तोकिएको थियो र हतियारबद्ध पहरेदारहरू खडा थिए अन्ततः म थुनिएँ । निषेधित क्षेत्र खडा गरेका थिए उनीहरूले जहाँ उनीहरू आरामले सुत्थे र बाहिर मरिरहेको हुन्थ्यौं हामी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्लेकार्ड

~केशव शिलवाल~ म हुँ एक प्लेकार्ड राष्ट्रसंघको प्राङ्गणमा प्रदर्शित जी-दशको बैठकस्थल अगाडि बोकिएको एकदमै ओसिलो आँसु जतिकै फुलेको मसिले लेखिएको संधै फोहर कुल्चिएझैँ कुल्चिएको मेरो अस्तित्व आज मई दिवस फेरि काम आउँछ मेरो

Posted in कविता | Tagged | Leave a comment