Tag Archives: केशव सिग्देल – Keshab Sigdel

अनूदित कविता : चराहरु आउनेछन्

~अशोक बाजपेयी~ अनु : केशव सिग्देल चराहरु उडेर आउनेछन् लिएर हाम्रो बाल्यकाल सूर्यको उज्यालो जस्तै। चराहरु आउनेछन् कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : धर्तीमा झरेको तितो फल

~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : निस्सारता

~माइकल रोथेनबर्ग~ अनु : केशव सिग्देल मैले अन्तिम ठूलो हात्ती भूईंमा लडेको देखेँ शिकारीहरुले त्यसका दाह्राहरु लगे महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए फिनिक्स, एरिजोनामा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मेरो पागलपन

~जाहिद दार~ अनु : केशव सिग्देल मेरो पागलपको भित्ताहरुमा आवाजहरुका् खेल छ मेरो पागलपनको भित्ताहरुमा चित्रहरुको नृत्य छ मेरो पागलपनको भित्ताहरुमा मौनताको चर्को अट्टाहास छ जटिल, सुल्झाउन नसकिने प्रश्नहरु जुन छैनन्, तर यदि त्यस्ता भए भने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : माटोको पर्खाल

~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : एउटा भब्य विदाई

~मोहम्मद नुरुल हुदा~ अनु : केशव सिग्देल मेरा चलमलाइरहेका औंलाहरु तिम्रो शरिरमा ठोकिन्छन् चाहे जहाँ राखौं म तिनिहरुलाई। घना जङ्गल होस् वा निस्सासिने समुन्द्र म हरेकपल देख्छु तिमिलाई। तिम्रा आखाँहरु राता—वा—हरिया बत्ती झैं झिम्किन्छन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : साथीप्रति

~कमला विजेरत्ने~ अनु : केशव सिग्देल म पत्याउन सक्दिन त्यो कालो धुँवाको कुहिरीमण्डल जुन आकाशसम्म उचालियो त्यो तिमी नै थियो भनेर; तिम्रो तस्विर मेरो एल्बममा अझै मुस्कुराउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : युद्ध

~दया दिसानायेके~ अनु : केशव सिग्देल कति आमाहरु कति पत्नीहरु व कति छोराछोरीको आँशु र रगतको मूल्य

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : वसन्त क्रृतुमा

~जाई योङ्गमिङ्ग~ अनु : केशव सिग्देल वसन्त क्रृतुमा, जब रुखभरी जड्याँहाको अनुहार जस्तै कृत्रिम फूलहरु फूल्छन् राताम्य भएर म परम्परा खोज्छु ति वास्तविक हिमालहरु वास्तविक पानी असली चरा र फूलका वास्तविक चित्रणहरु ति रङ्गहरु जसले युवतीहरुलाई सुन्दर वर्ण दियो तिनिहरु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : साँझको चमक

~यि थाइ—गुग~ अनु : केशव सिग्देल ओहो, त्यहाँ पानी उम्लिरहेछ; बादल आफैँ जलिरहेछ एउटा वृत्ताकार ग्लोब आगोको भकुण्डोझैँ दन्किरहेछ यो अहिले अस्ताउँदो क्षितिजमा झुण्डिरहेछ रातो रगतले लत्पतिएको अग्निको महान चक्र अहिले डुबिरहेको छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : जब शहरमा जात्रा आउँछ

~डायना स्मिथ~ अनु : केशव सिग्देल रेलको लामो अत्यासलाग्दो सिठीले संकेत गर्छ विशेष आगमनको पुड्का मानिस, दाह्रीवाल आइमाई, बाघ र जोकरहरु र ओर्लन्छन् कन्डक्टरको छोटा, सार्न मिल्ने सिंढिहरु जात्राका मानिसहरु जादुले चम्किरहेका छन्, र बेचिरहेछन् नक्कली गहना र भाग्यशाली कुपनहरु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : फक्रिँदो फूल

~यि हो यु~ अनु : केशव सिग्देल पत्र पत्र गरेर फूल फक्रिँदै जान्छ तबसम्म जबतक सिङ्गै स्वर्ग त्यहाँ खुल्दैन। त्यसपछि अन्तिममा एउटा पत्र बाँकी हुन्छ,

Posted in अनूदित कविता | Tagged , | Leave a comment