Tag Archives: Kapil Anjaan

गजल : यताबाट बाहिरियो

~कपिल अन्जान~ जब उताबाट बाहिरियो, यताबाट बाहिरियो जिन्दगी सङ्घर्ष हुदै शुन्यताबाट बाहिरियो यो ससारमा घामको पनि अस्तित्व रहेनछ घाम हेर्दा हेर्दै बिस्तारै छाताबाट बाहिरियो

Posted in गजल | Tagged | Leave a comment

गजल : खेल खेली दियो

~कपिल अन्जान~ हालातले पनि यस्तो खेल खेली दियो तिमीले सम्झियौ तब उसले बिर्सियो बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको जब लासको कोखबाट बच्चा जन्मियो

Posted in गजल | Tagged | Leave a comment

गजल : छापामारको छोरो

~कपिल अन्जान~ देशको निम्ति लड्छु भन्छ छापामारको छोरो अझै शिखर चढ्छु भन्छ छापामारको छोरो कुन कारणले मेरो पुर्खा जङ्गल गएको त्यो इतिहास पढ्छु भन्छ छापामारको छोरो

Posted in गजल | Tagged | Leave a comment

गजल : गुमाएर निस्किएको छ

~कपिल अञ्जान~ पक्कै केही न केही गुमाएर निस्किएको छ कि त उसले यथार्थ लुकाएर निस्किएको छ हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे आज आफ्नै त्यो घर जलाएर निस्किएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : जलाउन चाहेन

~कपिल अञ्जान~ आगोले छानो जलाउन चाहेन हुरीले पनि घर उडाउन चाहेन किन पुरा जिन्दगी ध्यानमै बितायो महात्माले रहस्य बताउन चाहने

Posted in गजल | Tagged | Leave a comment

गजल : अचानोमा शिर राखिदियो

~कपिल अञ्जान~ उसले अचानोमा शिर राखिदियो अनि तराजुमा शरीर राखिदियो बनाउनेले कस्तो अजिब बनायो मुटु राखिदियो पीर राखिदियो हेरौं क–कसले के–के पाउँछन्

Posted in गजल | Tagged | Leave a comment

गजल : यो ठाउँमा आउनेछ

~कपिल अन्जान~ अन्जान एकदिन यो ठाउँमा आउनेछ । र यी विभेदका पर्खालहरु भत्काउनेछ । बाबुले घरमा हतियार राखि दिएपछि , छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ ।

Posted in गजल | Tagged | Leave a comment