Tag Archives: कमला आँसु – Kamala Aansu

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

लघुकथा : सम्झौताको फूल फुल्छ जहाँ

~कमला आँसु~ कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ब्रह्म मूहूर्तको अमृत बेला

~कमला आँसु~ फूलहरूसँग रंगहरू चोरेर चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर कैयौं मनमोहक हावा अनि पानीहरूसँग अंकमाल गरेर

Posted in कविता | Tagged | Leave a comment