Tag Archives: Kamal Sangharsha

गजल : ब्यूँतिने सपना हुँदैन

~कमल संघर्ष~ मूर्दाहरूमा पो ब्यूँतिने सपना हुँदैन मान्छे हुन मान्छेमा किन बेदना हुँदैन। उत्तेजित बनाइरहन्छन् मन्दिरहरूले तैपनि टुँडालहरूमा उत्तेजना हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दिलमा हिलो भैदिए

~कमल संघर्ष~ कमल बनिदिन्थे त्यो दिलमा हिलो भैदिए यो जिन्दगीलाइ फेर्न यति सजिलो भैदिए भित्तामा टाङ्गिएको घडि बिग्रिएको रहेछ म पनि समय संगै चल्ने मान्छे ढिलो भैदिए

Posted in गजल | Tagged | Leave a comment

कविता : किशोरी बादलहरु

~कमल संघर्ष~ केहि झुण्ड किशोरी बादलहरु जिस्किरहेछन बुढो सुर्य सङ्ग । झ्वाट्ट हेर्दा लाग्छ हेर्ने हरुलाइ आज बदलिएको चेहरा उनिहरुको फेरिएको छ पहिरन उनिहरुको निकै फरक छ आकार प्रकार उनिहरुको के सोचेर हो कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment

गजल : यी मानव समेत

~कमल संघर्ष~ मानवताको हत्या गर्छन यी मानव समेत राक्षशले झै मनाउन थाल्छन उत्सव समेत जुन अभाव भित्र पौडिरहेछु म बर्षौ देखी त्यहाँ डुबे भेटिन्न होला तिम्रोे शव समेत

Posted in गजल | Tagged | Leave a comment

गजल : पथ्थर मारे जस्तो

~कमल संघर्ष~ गर्यौ एेना हेर्ने ‘नाउमा’ पथ्थर मारे जस्तो भएछ फूलको घाउमा पथ्थर मारे जस्तो बर्षौ पछी आइ फेरि बोली दियौ तिमीले लाग्यो दिल्को तलाउमा पथ्थर मारे जस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : चिठ्ठी नपठाउनू

~कमल संघर्ष~ यसरी खुला पानामा चिठ्ठी नपठाउनू माया गर्ने बहानामा चिठ्ठी नपठाउनू फेरि बैरीहरूले सुइँको पाउन सक्छन् म हुनेछु सिमानामा चिठ्ठी नपठाउनू

Posted in गजल | Tagged | Leave a comment