Tag Archives: Kala Anuragi

कविता : सातो

~कला अनुरागी~ तिमी चढेको विमानजस्तै फुत्त उड्यो मेरो मुटु र, गयो सातो तिमीसँगै । त्यही दिनदेखि एउटै दृश्य आइरहन्छ आँखामा- तिमी बिस्तारै छुटाउँछौ अँगालो समाउँछौ चपक्क हात अनि, छाड्छौ बिस्तारै र, बढ्छौ मैले जुनीभर नदेखेको अनकन्टारतिर । आत्तिरहन्छ मन

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्ति

~कला अनुरागी~ आफ्नै हृदयको मसीले आफ्नो हक लेख्न संविधानसभामा पुगेपछि गर्वले कोटको खल्तीमाथि खिलेको सभासद्को फुली झर्ने गरी जब सोठ्यायो सत्ताको लौरोले छिनमै रिसले फुल्दै छिनमै निराशाले खुम्चदै डेरा फर्केको सभासद् नातिलाई हजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाए र, भने–

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी व्युँझेको बिहान

~कला अनुरगी~ हामी ब्युँझेपछि लाग्नेछ पारिलो घाम ओभाउनेछ शीत र सुनिनेछ चराहरूको गीत । रमाउँदै बालकहरू पोल्न थाल्नेछन् बारीमा जिलौटा आकाशतिर उडिरहेको जिलौटाको धुवाँ हेर्दै हजुरआमाले

Posted in कविता | Tagged | Leave a comment

लेख : आवाजविहिनहरुको आवाज : मिडियाको नारामात्रै कि व्यवहार ?

~कला अनुरगी~ बिषय प्रवेश ‘आवाजविहिनहरुको आवाज’ ! मिडियाहरुले आफूलाई गर्वका साथ यो नाराले चिनाउन चाहन्छन् । यस क्रममा कतिपय मिडियाहरुले यसलाई आफ्नो नारा नै बनाएका छन् । तर यो नारा जति आकर्षक छ, कार्यान्वायनको स्थिति हेर्ने हो भने त्यत्ति नै … Continue reading

Posted in लेख | Tagged | Leave a comment