Tag Archives: kabita

कविता : रूख एकपल्ट निस्कन्छ धरतीबाट

~वासु शशी~ रूख एक पल्ट निस्कन्छ धरतीबाट र सदाका लागि बाहिर पर्छ ! पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ बाहिर के भइरहेछ हेर्न ! सँगसँगै आफूलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिको मिमिरे उज्यालोमा

~विजय मल्ल~ यो कसको सपना फुरिरहेछ ? अन्यायले लुछ्तै हिँड्ने, बोक्सी दिउँसै डुल्ने, मानिस चुसिदै गल्ने, यस्तो भूमण्डलमा- आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ?

Posted in कविता | Tagged | Leave a comment

गजल : यो प्यार अनौठो

~ममता मृगतृष्णा~ दिएर गयौ तिमी ,यो प्यार अनौठो एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।। छैन स्पर्श कतै तिम्रो बहने पवनमा तर पनि म जिउने छ आधार अनौठो।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रूख आफ्नै छायामा

~वासु शशी~ रूख आफ्नै छायामा पनि गएर सुस्ताउन पाउँदैन ! उ त्यसलाई वर्षाको पनि छानेको पानीले धुन्छ ! घाममा सुकाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~भुवन ढुङ्गाना~ चारपाटे सानो सुकुलमा देशको नक्सा खोजिरहेछु कतै परिभाषा खोजिरहेछु जिउनु पनि त एउटा कला हो म पनि यसमा पारङ्गत छु र, जिउँदै छु जिउने परिभाषा खोजिरहेछु

Posted in कविता | Tagged | Leave a comment

गजल : रुँदा थाहा पायौ कि नाई

~ममता मृगतृष्णा~ सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।। तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।। जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेशमा

~प्रकाश सायमी~ धेरैबेरदेखि सङ्घारमा कसैको आहटले कसैको पदचापले ढोका ढक्ढकाइरहेजस्तो धेरै दिनदेखि आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ यो परदेशमा । दैलो खोली हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्द्धसत्य

~प्रकाश सायमी~ म कविता भएर तिम्रो ओठमा आउन चाहन्थेँ तिमीले मलाई शब्द शब्दमा उनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कुराको खेती

~हेमन्त श्रेष्ठ~ कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा कुरा ! राता, पहेला, हरिया, नीला लहलह अहा ! कति मजाले झुलेका छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ र सहर

~राबत~ गाउँमा घाम करेसाबारीको शिरबाट उदाउँछ सहरमा घाम पक्की भवनको शिरमा टाँगिएको पेटिकोट वा कछाड मुनिबाट उदाउँछ यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा । गाउँ दिनभरि- मुटुजस्ता पातहरूको हरियो झण्डा फर्फराउँदै दायाँबायाँ निर्बाध हिँड्छ/दौडन्छ पाखा-पर्वतको कानकानमा सुसुल्दै प्रीतको गीत, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुनयावलि

~रुद्रराज पाँडे~ गगन्मा छ क्यै हेर नक्षत्र शेष लिई रात्रिले श्वेत वैधव्य भेष । भनूँ क्यै भने छैन फुर्सत् मलाई सलाम् गर्दछु तैपनी जानलाई ।।१।। मा जान्छू बसे साँझमा अउनेछू पछी फेरि यै काखमा राखनेछू । नमाने रती शोक दिनभर् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: परिचय

~हेमन्त श्रेष्ठ~ आवेदनपत्र भर्दाभर्दै एक दिन मैले बाबुको नाम आकाश लेखेँ आमाको नाम धरती आफ्नो मान्छे मान्छे र ठेगाना लेखेँ सडक । कसको छोरो हुँ था’ छैन कसको नाति हुँ था’ छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन

~हेमन्त श्रेष्ठ~ त्यो एकदिन सम्पूर्ण कुराहरू हुनेछन् जो कहिल्यै हुँदैन आँखाले वरण गर्नेछन् यावत यथार्थहरू सदृश्य सूर्य हिमदह बन्नेछ र तप्कनेछन् हिमकिरणहरू फूलले

Posted in कविता | Tagged | Leave a comment

कविता : चैतको बतास

~भुवन ढुङ्गाना~ अनुभूतिले समातेकी छु हातहरूले छुँदैनन् यी वर्षहरू हुन् पछाडि छुटेका । वर्षको अन्तिम महिना चैत छुट्दैछ भारी बिसाएर पुच्छरमा छ वैशाख झुन्डिएको चैतको बतासले हल्लाउँछ बतासले भुँवरी घुमेको छ फनक्क बितेको यो वर्ष। अनुभूतिले समातेकी छु

Posted in कविता | Tagged | Leave a comment

गजल : सास चल्छ तिम्रै नामको

~ममता मृगतृष्णा~ शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ पलपल तडपाउन बताश चल्छ तिम्रो नामको

Posted in गजल | Tagged | Leave a comment

कविता : बाटो टुङ्गिन्छ पाइलेपिच्छे

~वासु शशी~ जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन तब मैले पुग्नुलाई छाडिदिए र हिँड्नुलाई वरण गरे त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने मलाई थकाई लाग्न छाड्यो मैले हतारिन छाडे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् म

~लोकेन्द्र शाह~ सबैले विश्वासघात गरे सडकमा ऊ एक्लै करायो उसको बोलीमा कसैले ‘हो’ भनेन जसले पहिलो ‘हो’ भन्ने गर्दथे आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले ऊ फेरि एक्लै सडकमा थियो। तपाईंले उसलाई चिन्नुभएन ? ऊ भनेको मै हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाटक/नाटक

~लोकेन्द्र शाह~ मन्दिर— म बनेको छु ऊ बनेको छ सबै बनेका छौँ । देउता— कोही हुन तयार छैन कसैले भन्छ— म् देउता बन्छु तर मन्दिरभित्र बस्दिनँ मूर्तिजस्तै भएर टाँसिएँ भने नि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न

~प्रेमराजेश्वरी थापा~ सङिनी, कसले अनजानैमा आकर्षणको खोल्यो द्वार ? कुन पीडाको बीणामा यो बजीरहेछन् करुण पुकार ? यी बीणामा यसरी सङिनी निक्ल्यो यस्तो झंकार ? भावुक हृदय द्रवित भइ बग्दछ बेसुधजस्तो भइ उवसार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~प्रकाश सायमी~ धेरै कुरा बद्लिएको छ यो मानवशालामा । नबद्लिएको एउटा कुरा छ यो त्यो हो परिभाषा । परिभाषा, सबैका दुइटा भएको छ । नयाँ र पुरानो । दरबार नयाँ सडक नयाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मैनबत्ति

~नबिन कार्की~ चिरेर निष्पट्ट अँध्यारो, बोकेर छाँयाहरूको लस्कर पोखिन्छ एउटा आकृति, भित्ताभरी, भुइँभरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया बैगुनी

~दीपक कुमार ज्ञवाली~ जतनले राखेको थिएँ पोल्टामा । हेर्दा हेर्दै खसेछ खाल्टोमा । माया बैगुनी साऊने माझेरीमा रुझ्दै रुझ्दै मर्‍यौ नि खोल्सिमा एकबारको जनममा

Posted in कविता | Tagged | Leave a comment

कविता : मात्र एक प्रश्नै “प्रश्न” आमा

~लक्ष्मी बिष्ट~ सुन्न सक्छौ भने सुन किन यति छिट्टै बनायौं छट्टुै संसार किन यो विरानो धर्तीमा अल्झिने बनाई गयौं किन के नै थियो र आखिर गल्ती मेरो भन दुई दिनको घाम छाँया

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~रितिक दास~ मध्यरात थियो चारैतिर सुनसान थियो, आमाको आँखाभरी पिडाका आँसु अनि ओठमा मन्द मुस्कान थियो, किनकी हातमा ईश्वरको उपहार अनि परिवारभरी हर्षोंउल्लास थियो, त्यो रात! त्यो समय! मेरो जन्मदिन थियो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~ झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्वीर । दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै । के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अल्मलिए । झोला खोज्दाखोज्दै बितेको रात

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : च्यात्न देऊ मलाई तिम्रो लालमोहर

~बुद्ध सायमी~ अनुवाद: इन्द्र माली आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुन म राजकुमार होइन । हो, म असन्तुष्ट धुवाँले भरिएको मेरो कोठासित हो, ममा विद्रोह छ देखेर पनि नदेखे जस्तै गरी गुपचुप बस्ने प्रवृत्तिसित । बलात्कारका पीडा वा लसपसका स्वीकारात्मक चिह्न … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बुद्धको ज्ञान

~श्रेया चौधरी~ हत्या, हिंसा र अहिंसालाई त्यागेर सत्यको मार्गमा हिड्न सिकाउने हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ। तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि आज तिम्रो सामिप्यले मन रमाएको छ शान्त नेपालको पवित्र धर्तीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बूढा र म

~दीपक लोहनी~ तिम्रो बूढा मेरो घर आउँदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ । तिमीले भन्यौ – “मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।” मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुधनीको पसल

~गण्डकीपुत्र~ जीबनजस्तै भारि छ टाउकाको ढाकी निधारमा उम्रिएको छ सीम अनुहारमा देखिन्न पीडाका छायाँहरु मानौ बुद्धत्व प्राप्त गरेकी छ उसले ढाकी टाउकोमा लिए पछी | यहि ढाकीमा अटाएको छ चाडबाड आए जस्ता परिबारका खुशीहरु

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : देउडा लोकगीत: एक विवेचना

~नारायणप्रसाद तिमिल्सेना~ देउडा लोकगीतको परिचय मूलत: मध्यपश्चिम तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा प्रचलित लोकगीतको एउटा स्वरूपलाई देउडा लोकगीत भनिन्छ । नेपाली लोकगीतजगत्मा नेपाली भाषाको आदिकालदेखि होस या मानवले सामाजिक प्राणीको मान्यता पाएदेखि,अझै भन्नुपर्दा लेख्य साहित्यको बीजारोपणपूर्वदेखि नै आफ्नो अस्तित्व र वर्चस्व … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

कविता : जिन्दगीहरु

~मधुराज केरुङ~ अक्करे भिरमाथि मुस्किलले जीवनयात्रा खोजिरहेको बनलहराजस्तै या पत्थरहरू फुटाएर जर्बजस्त उम्रिरहेको पीपलको रुखजस्तै म त संघर्षको महामैदानमा निस्किएको छु । अझै अनवरत बगिदिन्छु अरुण, तमोरझैँ झन्

Posted in कविता | Tagged | Leave a comment

गजल : म एक भूल

~ममता मृगतृष्णा~ दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ । भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ।

Posted in गजल | Tagged | Leave a comment