Tag Archives: K R Biwash Rangkhani

गजल : तिमीलाई नै पाउन पाए

~के.आर.बिबश राङ्खानी~ यो जिबनको सहयात्री तिमीलाई नै पाउन पाए कस्तो हुन्थ्यो आजै देखी माया प्रिती लाउन पाए यो मन खाने सहयात्री अझैसम्म पाको छैन राम्रो हुन्थियो होला हगी ? सगै-सगै धाउन पाए

Posted in गजल | Tagged | Leave a comment

गजल : धन नै माथि भो प्रिया

~के.आर.बिबश राङ्खानी~ तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी मन मेरो मारेर गयौ यो त आत्माघाती भो … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : देशकै नाम लिए हुन्छ

~के.आर.बिबश राङ्खानी~ मर्नु परे देशमै मरौ देशकै नाम लिए हुन्छ देशले चाहे मेरो बली हासी-हासी दिए हुन्छ रुदिनन मेरी आमा नेपालीकी छोरी उनी एक,दुई शब्द इतीहासमा मेरा नामले सिए हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : संसारमा आयौ किन?

~के.आर.बिबश राङ्खानी~ थाहा थियो गरीब भन्ने यो संसारमा आयौ किन? बिश्वासघाति माया प्रेम तिम्ले सानु लायौ किन? छोड्नु थियो साथ भने मित्रता नै काफी थियो घात गर्नु रैछ आखिर मेरो माया लायौ किन?

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्ने खेल्ने दिन आमा

~के.आर.बिबश राङ्खानी~ कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने के गरेर तिर्ने होला साहुको सबै रिन आमा

Posted in गजल | Tagged | Leave a comment