Tag Archives: केपी अनमोल – K P Anamol

कविता : भीम दत्त चाहिएका छन्…..

~केपी अनमोल~ “कि त जोत हलो, कि त छोड थलो” भन्नु भाथ्यो नि, हो….त्यो, अहँ,….अझै मानेका छैनन् । बरु हाम्रै छातीमा, दनदनी हलो जोतिरहेछन् , यिनले ।। यी त, सुन्दै नसुन्ने, निर्जीब मूर्ती हुन । थाहा छ ? जनताले, नुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिम्रै सन्तान हुँ !

~केपी अनमोल~ बुवा म तिम्रै सन्तान हुँ, अंश देऊ भनेर कुट्न आउनेलाई आफ्नो ठान्नु हुन्छ । हेर्नु हुन्छ की भनेर, शान्त भएर कुनामा बसेको छु सदियौंदेखि । मेरो अवस्था पनि बुझिदिनु न, आमालाई त थाहा छ तर, बुवा ! तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाइ ! एक फूँक मारने हो ?

~केपी अनमोल~ एक हुल ठिटाहरु म तिरै आउदै थिए, भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर दाइ ! एक फूँक मार्ने हो ? जुगाँको रेखि त बसेकै छैन चिउडोमा पलाएका दुई चार झुस बर्टादैं भन्छन्, शिवरात्री हो, शिवरात्रीले गर्छ…..।।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, त्यसैले त म धोती तिमी नेपाली

~केपी अनमोल~ तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश म भन्छु हामी सबै एक यस मै समानता खोजौ हो, त्यसैले त म धोती, तिमी नेपाली । तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कर्णालीसँग जिस्किँदा

~केपी अनमोल~ उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment