Tag Archives: Jiwan Kshetry

Story : The Stagnant River

~Jiwan Kshetry~ It was a not-so-cold day of early December on the southern plain of Terai. The fog had just started descending to the land from the sky but the cold proper was yet to grip the population majority of … Continue reading

Posted in Story | Tagged , , , , | Leave a comment

Poem : Those veils

~Jiwan Kshetry~ Those veils, that can hide a mountain in an ocean of nothing. Those veils, that can keep the secrets, which would otherwise explode. That can change the black into white Yes, those veils, that can convert days into … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

Poem : A Child Imagines

~Jiwan Kshetry~ The cloud in the horizon, before dusk Changing color every other minute Soothing a crying child With the magic of her ever-changing shape: Once a horse that he so direly wished to ride Again his father Who has … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : घडीको कथा

~जीवन क्षेत्री~ पत्थरको चट्टानबीच वसन्तको के खोजी गर्छौ ए साथी हो । ढोंग नगर पत्थरबीच फूल फुल्ने भए शिशिर सकिएर किन वसन्त आउनुपथ्र्यो शीत र हुस्सूबीच मुनाहरू टुसाउने भए पारिलो घामको प्रतिक्षा किन गर्नुपथ्र्यो साथी हो ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : ए युवाहरू

~जीवन क्षेत्री~ ए युवाहरू मध्य दिनसम्म घुर्दै कति सुत्छौ ? अब त उठ । आकाशमा बादल मडारिरहेछ भ्यागुताहरू कराइरहेछन् घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर नानीहरू आत्तिँदै कराउँदैछन् आँखा र मुखमा पट्टी बाँधिएका विवश आमाहरू अस्पट–अस्पट बर्बराइरहेछन्–

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : एक हुल अभागी प्रेमीहरू

~जीवन क्षेत्री~ दिल सल्काएर आगो तापिरहेछन् एक हुल अभागी प्रेमीहरू कल्पनाको आतङ्कमा डुबेर सो कथित प्रेमको अमूर्त सागरमा झिनो आशाको डुङ्गा खियाइरहेछन् एक हुल अभागी प्रेमीहरू । संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै यथार्थको पर्खालमा पलपल ठोकिएर जीवनको तलाउमा झरिरहेछन्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : दूधे बालक र कालीगण्डकी

~जीवन क्षेत्री~ सडक पेटीमा एक आमा अबोध बच्चालाई कुटी कुटी काखबाट जबर्जस्ती खसाल्छिन् । सानोचाहिँ बच्चालाई दूध नपुगेको बेला ठूलोले दूधको आश गरेको देखेर अर्कोतिर फर्केर आँशु खसाल्छिन् । देशमा गरिबी भो त के भो, सम्पदा छ, द्वन्द्वको आगो सल्क्यो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : The Dark Night

~Jiwan Kshetry~ The dark night, Does it threaten you? My friend, In the gloomy weather, Dark night is no longer a threat. So many dark days in the order to follow, The dew drops percolating, Through the fog of awesome … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : पखालिदेऊ उसको सिउँदोको सिन्दुर

~जीवन क्षेत्री~ पखालिदेऊ उसको सिउँदोको सिन्दुर छोट्याइदेऊ उसको लामो कपाल पुछिदेऊ उसको ओठको लाली मेटाइदेऊ उसको नङको पालिस पोखिदेऊ उसको हातमा युगौंदेखि जमेको दही थमाइदेऊ उसको हातमा यौटा मशाल सत्य र न्यायको जीतका लागि बढिरहेको चेतनासँगै छिनाइदेऊ उसका पाउजुहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : के म बुढो भएकै हुँ ?

~जीवन क्षेत्री~ मलाई खेद छ, म युवाकालमै बूढो भएछु झर्दै गरेका बोक्राहरूलाई फूल र वैलिरहेका पातहरूलाई कोपिला सम्झने अकर्मण्य संस्कृतिको बाढीमा म अनायासै बूढो भएछु । टीठलाग्दो सुकेको आँट लिएर घर र परिवारको चौघेराभित्र कुँजिएर जर्जर र जीर्ण बनेछु

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : Destination

~Jiwan Kshetry~ O friend, I have grown up, As I can see today, I have grown up. The hills standing in the same place, The rivers flowing in the same way, The clouds thunder, it rains the same way. Still … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : प्रतिविम्ब

~जीवन क्षेत्री~ युगौंदेखिको प्रहार बोकेका, ती खेतका आलीहरू मंसिरमा झुले धानका, ती सुन्दर बालीहरू युगौँदेखिको मुस्काइरहेका ती उषा लालीहरू ती अँध्यारा गल्लीहरू, ती डरलग्दा गल्छेँडाहरू ती दुरुह सिरेटाहरू ती उराठिला खडेरीहरू

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : Life and Death

~Jiwan Kshetry~ A child Her shrill cry Her innocent laughter Her bland interests And that eternal smile A teenager, Her naïve ambition Her high dreams Her smoky vision And that never ending curiosity A youth,

Posted in Poem | Tagged , , , , | Leave a comment

Poem : Can’t you see!

~Jiwan Kshetry~ Droughts and famines in our doorsteps, My friend, Floods and hurricanes In the order to follow, Dark nights chasing the bright days. Cool mornings replaced by hot humid hours. How to tolerate, my friend! Pigeons floating in the … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

Waiting for the Day

~Jiwan Kshetry~ What if I die right now? A holiday in the college, mourning for few days and the rituals for the next thirteen days. Is there anything more than that that I deserve? Mom would create one more stream … Continue reading

Posted in Story | Tagged , , , , | Leave a comment

कविता : युवाहरूको नाममा

~जीवन क्षेत्री~ रगतका आला फाल्साहरूले पसिनाको तिख्खर धाराहरूले आँटका दरिला पहाडहरूले लगनका नीला नदीहरूले युवा ∕ इतिहास सजाउँदै जाऊ काँतरताको जुवा मुनि जोतिएर

Posted in कविता | Tagged , , , , | Leave a comment

Satire Poem : Bush! Your Highness

~Jiwan Kshetry~ Can’t tolerate, Bush! Your highness, Your prosperous and well secured world. Stabbing bayonets in the bellies of the hungry, Throwing grenades to the bodies of the naked, Bombing the roofless from the fighter planes. Bush ! your highness

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : एरिस्टोक्र्याटहरू

~जीवन क्षेत्री~ खाली खुट्टा आधा ढाकिएको शरीर एक सुकुम्बासी बर्बराइरहेछ– थूः निर्लज्ज एरिस्टोक्र्याटहरू । तिम्रो शान्ति भर्सेला परोस् एक्लो काठमाण्डुलाई ‘नेपाल’ मानने ए एरिस्टोक्र्याटहरू । हिम्मत छ भने सार्वजनिक बस चढेर पश्चिम सीमा पुगेर त हेर बन्दुकको खेती, बारुदको मलजल

Posted in कविता | Tagged , , , , | Leave a comment

Poem : The River

~Jiwan Kshetry~ The river beds, That barely diverges much But can never converge Watching haplessly at each other Facing the wrath of the flood every year, Torn apart yet silent Disappointed yet content Coerced yet complacent The river beds

Posted in Poem | Tagged , , , , | Leave a comment

Satire Poem : The Great Friends

~Jiwan Kshetry~ In the midday they kidnapped her. They had machine guns in shoulders And dollars in the bag And they had mask in the face. They dragged her In the rough floor of civil war They disrobed her Among … Continue reading

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : सपनाका हत्याराहरू

~जीवन क्षेत्री~ सपनाका हत्याराहरू हरपल छुरी उज्याइरहेछन् अँध्यारोको एकछेउ बुनिरहेछन् कपटको धागो अर्को छेउ घुमाइरहेछन् षड्यन्त्रको भीमकाय चर्खा अँध्यारोको एक छत्र साम्राज्य बनाउन कोही बनाउँदैछन् बस्तीसम्म अँध्यारो गल्ली कालोलाई सेतो र सेतोलाई कालो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमाहरूको नाममा

~जीवन क्षेत्री~ युवती विधवाको बाँझो सिउँदो कमिला हिँडेको खहरेको बगर कोराले बेरिएको विधवाको शरीर नभत्केको घरको भग्नावशेष पुस्तौंदेखिका अपराधीहरू धर्मका तथाकथित ठेकेदारहरू तिम्रो अपराधशास्त्रको कुरुप न्यायालयमा नैतिकताका विभत्स दृष्यहरू ती निमुखा आमाहरू, जो तिमीलाई जन्म दिन्छन्

Posted in कविता | Tagged , , , , | Leave a comment

छोक : जीवन

~जीवन क्षेत्री~ जीवन के हो ? बा“च्न खोज्नेहरूलाई अवसर हो मर्न खोज्नेहरूलाई बाध्यता आशाको त्यान्द्रो हो जीवन नशाको सहारा नलिन आ“ट्नेहरूलाई एउटा असल मनोरञ्जन हो जीवन

Posted in छोक | Tagged , , , , , | Leave a comment

Story : A Ruined family : Legacy of Smoke

~Jiwan Kshetry~ “Jail or Rehab-home”, Jange thundered “That is where a person like me can live.” He was now virtually unable to control his rage as his hapless mother took further defensive posture at the corner of the room. It … Continue reading

Posted in Story | Tagged , , , , | Leave a comment

कविता : कालीगण्डकी

~जीवन क्षेत्री~ कालीगण्डकी सुस्याइरह्यो यो युगको व्याथा बोकेर मधुर गतिमा बगिरह्यो मानव रगतका आहालहरू अमानवीयताका पराकाण्ठाहरू चुपचाप हेर्दै कालीगण्डकी ओरालो झरिरह्यो

Posted in कविता | Tagged , , , , | Leave a comment

संस्मरण : स्कुल हडताल अनि सांस्कृतिक क्रान्ति

~जीवन क्षेत्री~ पारिपट्टि बारीको डिलमा हेडसर र टुकनाथ सर देखा पर्नुभयो । मेरो मुटु काँप्यो । म ऊबेला त्यसै पनि काफर थिएँ तर यति सारो मुटुचाहिँ अरू बेला विरलै काँप्थ्यो । सरलाई देख्दा विद्यार्थी डराउनु अनौठो होइन । अझ हातमा … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment