Tag Archives: Jiwan Dahal ‘Pidit’

लघुकथा : मन

~जीवन दहाल~ “बाबु मलाइ पनि एकपट्क कुरा गराइदेउन तिम्रो फोनाँ”-पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन । बृद्धातिर फर्किएर हेरे,अनुरोध गर्ने बृद्धालाइ मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संन्सारैले माया मारेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सर्किनीको धारो

~जीवन दहाल ‘पीडित’~ टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाग मिथिला जाग

~जीवन दहाल~ “४५ मिनेट पछि क्लास सकिन्छ र टिफिन टाइम पनि हुन्छ अनिमात्र तपाईंले छोरो भेट्न पाउँनु हुन्छ,पर्खदै गर्नु होला”-भनेर स्कूलको पियनले दिएको जानकारीले केहीबेरसम्म त मेरा मनमा खटपटी न बढाइ छोडेन । पर्खदा के गरेर पर्खने र घुम्न गए … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

लघुकथा : अवसर

~जीवन दहाल~ एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्‍यो “कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?” “मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु”-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो । “हँ ! यो नाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुँगुर चेतना

~जीवन दहाल~ एउटा अनुचरले मलाई चित्रगुप्तका अघि उभ्यायो यमलोकको दरवारमा र चित्रगुप्तलाइ जम्लाहात गरेर भन्यो-“यसलाइ पनि लिएर आएँ भगवन ।” “अकस्मात मलाइ यमलोकमा देखेर चित्रगुप्तले बिष्फारित नेत्रले मलाइ हेरे अनि अनुचरतिर फर्किएर सोधे-“यो मनुवालाई यति चाँडै किन ल्याएको ? यसलाइ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~जीवन ‘पीडित’ दहाल~ अचम्म भो ! पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आबश्यकताहरु पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चर्पी

~जीवन’पीडित’दहाल~ पूर्णमायाले मकैका बोटलाई हातले हल्का रुपले समाउँदै छोड्दै गरेर आफ्नो मकैबारी एक फन्को लगाई । भरखरभरखर सुत्ला चेप्न थालेका मकैका बोट, भरखरै पाएको गोडमेल र पानी परेकाले मकैका बोटलाई आबश्यक पर्ने पर्याप्त पानी पाएर हरिया र चिल्ला–चिल्ला देखिएका थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~ छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’ छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~ ‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई । ‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~ राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला । यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment