Tag Archives: Jitu Khadka ‘Gaule’

गजल : आफ्नै छाती भएपछि

~जीतु खड्का गाउँले~ जवानीको दुश्मन आफ्नै छाती भएपछि किन हिँड्नु अँध्यारोमा राती भएपछि !! घाउ हुँदा मल्हम दल्ने यिनै मान्छेहरू कोट्याउँछन् उही घाऊ जाती भएपछि !!

Posted in गजल | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : हिँडन्या पथमा झुक्याइ पति !

~जीतु खड्का गाउँले~ लय : अमरावती कान्तिपुरी नगरी कोही छन् परी कोही सुन्दरी देखिन्छन आँखामा घरीघरी हिँड्छन अङ्गमा धागो धरी अमरावती कान्तिपुरी नगरी । चाल चलन बिगार्ने ती युवती

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी : नयाँ मुनामदन

~जितु खड्का गाउँले~ लय : झ्याउरे छन्द मुनाले गुनासो यसरी गर्थिन् होला– मुना– साँचेर राखेँ जिन्दगी मैले तिम्रै हो भनेर निस्ठुरी रैछौ छोडेर गयौ पराइ सम्झेर !! मदन– बिगार्यौ मती तिमीले अति के गर्नु बसेर सहेर साध्य नभएपछि बसिन सहेर … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : काम पाइएन डिग्री पास गरेर

~जीतु खड्का गाउँले~ लय : मलाई अमेरिका येइ , मलाई जापान पनि येइ आ होइ काम पाइएन डिग्री पास गरेर भोगटे बेच्छु तल्लो गाउँ झरेर चिन्ता छैन केही मलाई भोगटे नि यही मलाई कागती नै यही मलाई सुन्तला नै यही … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

हास्य गजल : मात्तिए झैं लाग्छ

~जीतु खड्का गाउँले~ हाम्रा भेना आजभोली मात्तिए झैं लाग्छ भेना भन्दै छेउमा जाँदा पात्तिए झैं लाग्छ !! कस्तो होला ब्याहोरा नी बोली राख्नु पर्ने उन्ले बोल्दा बोराको मुख च्यातीए झै लाग्छ !!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : आइसक्रिम हैन माँया पलभरमै बिलाउने

~जीतु खड्का गाउँले~ आइसक्रिम हैन माँया पलभरमै बिलाउने काउशो नि हैन माँया छुदै खेरी चिलाउने !! दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती जाम पनि हैन माँया पिउने र पिलाउने !!

Posted in गजल | Tagged | Leave a comment