Tag Archives: जितेन्द्र बर्देवा – Jitendra Bardewa

गीत : एक रात मान्छेदेखि मान्छे

~जितेन्द्र बर्देवा~ एक रात मान्छेदेखि मान्छे हराई कालो रातमा प्रेतात्माझैँ सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा एउटा मान्छे जवानीमै बहुला हुने को होला ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~ वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

स्रष्टा जीवनी : चाँडै अस्ताएका तारा जितेन्द्र बर्देवा

~जितेन्द्र वर्देवा~ जन्म मिति: ८ मार्च, १९४२ साल ब्रिटिश भारत स्थान: गिग कमान, दार्जिलिङ देहान्त: २ जुलाई १९९५ पिता: सहवीर बर्देवा माता: मनकुमारी बर्देवा #सानै उमेरदेखि संगीत प्रतिको उनको झुकाव आफ्नो पिताको सहनाइँ वादन र जेठा दाजु कमल बर्देवाको गायन … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गीत : एक रात थियो भर्खरकै थियो

~जितेन्द्र वर्देवा~ एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो एक रात थियो भर्खरकै थियो ऊसँग मेरो प्रीत

Posted in नेपाली गीत | Tagged | Leave a comment