Tag Archives: Jeeban Dewan ‘Gaule’

कथा : सतिस मर्‍यो !

~जीवन देवान गाउँले~ मलाई साक्षी राखेर उसले जुन कुराको घोषणा गर्यो, त्यस कार्यलाई मैले हर्कतको संज्ञा दिए । किनभने उ जे भन्थ्यो हुदै गरेको चै अर्कै लाग्थ्यो मलाई । ‘पट्याउदैछु ।’ भन्नलाई त उ यसो भन्थ्यो । तर अरूहरू उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफे वान

~जीवन देवान ‘गाउँले’~ ‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : आज नि धक्का दियो रे !

~जीवन देवान ‘गाउँले’~ अस्ति कैले चर्काएर मुसा मार्ने साँचो जस्तो धराप भा’छ रे घर हामी त ‘बाँच्दुङना’ होला आमा भन्नु हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कथा : कहाँ खोजु ?

~जीवन देवान ‘गाउँले’~ “सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।” –कतैबाट चलेको यो हल्ला मेरो कानमा परयो । खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वासको हत्या

~जीवन देवान ‘गाउँले’~ लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना टिपाएँ । सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी काढिन्छ हालत अरपेको

~जीवन देवान गाउँले~ ‘ओहो ! अरपे पो आएको रहेछ कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछि भेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ भन्ने छनक पाईन्छ । जोसुकैलाई पनि छलंङ्ग छ कि म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment