Tag Archives: Jay Singh Mahara

गजल : भरोसा, गर्नै हुन्न भन्छन्

~जय सिंह महरा~ कलीका पुत्र नारी भरोसा, गर्नै हुन्न भन्छन्, बिचैमा धोका हुने जंघार, तर्नै हुन्न भन्छन् । रुपको मदमा मग्न भई बहकिएर, खै किन प्रेम जालमा, पर्नै हुन्न भन्छन् ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रातहरु याद आए !

~जय सिंह महरा~ पूर्ण चन्द्र उज्योमा बितेका, रातहरु याद आए ! चखेवाजोडी भएका हाम्रा साथहरु याद आए !! कल्पना त कति कति, कति कसम पनि ! सातै जुनी सँगै जीउने बाचाहरु याद आए !!

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो यादमा पिए

~जय सिंह महरा~ दोबाटोमा छोडेपछि तिम्रो यादमा पिए मदिराको धाँगो बनाई फाटेको मन सिए सातै जुनी सँगै जीउने बाँचा कसम हाम्र जीन्दगीको तालाचावी तिम्रै हातमा दिए

Posted in गजल | Tagged | Leave a comment

जय सिंह महराका दुई हाईकु

~जय सिंह महरा~ रसिला आँखा बादल भित्र जून अँध्यारो मन ´´´´´´´´´´´´´´´´

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो स्वागतार्थ

~जय सिंह महरा~ पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ औंसीका ताराहरु चम्किरहे छन् एक थान बशन्तले तिमी आउने बाटोभरी पालुवा फिजाएको छ, गाउदै छन् कोइलीले स्वागत गीत सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल,

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्ती

~जय सिंह महरा~ सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने, मनका ओठमा मुस्कान खितखिताउनु पर्ने फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने दैव यस्ताे ठाँउमा छु

Posted in कविता | Tagged | Leave a comment

गजल : दिनदिनै रंग फेर्छ सहर …

~जय सिंह महरा~ म हिडेको त्यो बाटो अझै उस्तै छ कि, म हुर्केको त्यो माटो अझै उस्तै छ कि! यो खाल्डोमा ढकको तौल घटिराछ, कोदो तोल्ने त्यो काटो अझै उस्तै छ कि!

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : तादी किनारको गीतः सरल भाषा, सशक्त प्रस्तुति

~जय सिंह महरा~ एउटा भनाइ छ- प्रत्येक मानिसका आ-आफ्ना कथा हुन्छन्, केहीले ती कथा संसारसामु ल्याउछन् शब्दहरूको बैशाखी टेकेर, र अमर बनाउछन् आफ्ना कथालाई जुगौँ जुगसम्म। तर केहीले आफ्ना कथा प्रस्तुत गर्न सक्दैनन् भाषाको घोडा चढेर र बिलाउछन्, खरानी बनाउछन्, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

गजल : एउटा बसाई सरेर बाँचे !

~जय सिंह महरा~ कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे, एक पल जीउनका लागि हरपल मरेर बाँचे ! यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको,

Posted in गजल | Tagged | Leave a comment