Tag Archives: जलेश्वरी श्रेष्ठ – Jaleshwori Shrestha

कथा : सम्झौता

~जलेश्वरी श्रेष्ठ~ आज मेरी छोरी अञ्जुलीको विवाहको कुरा छिन्ने दिन, हामी आमा छोरी बिहानदेखि नै उत्साहित भइरहेछौं । विवाह गर्ने विराटनगरतिरका केटा दीपक, उसका आमाबुबा र मामामाइजू आउने कुरा थियो । दीपक र अञ्जुली रुसमा सँगै इन्जिनियर पढ्थे र त्यतिबेलादेखि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : उन्मत्त भैरव

~जलेश्वरी श्रेष्ठ~ उसले आफ्नो कथा यसरी सुरु गरी – “म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~जलेश्वरी श्रेष्ठ~ आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अद्भूत दृष्य

~जलेश्वरी श्रेष्ठ~ म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तृष्णातृप्ति

~जलेश्वरी श्रेष्ठ~ एक साँझ म एक्लै ओछ्यानमा त्यसै पल्टिएर के के सोच्दै थिएँ । पेटमा सल्ल केही चलेको अनुभव भयो । म सशंकित भएँ । कताकताबाट मनभित्र डर र बेचैनी उर्लिएर आयो । एउटी आइमाई गर्भवती हुँदा यसरी नै भ्रुण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment