Tag Archives: Jagat Nabodit

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा, पत्र साहित्य | , | प्रतिकृया छोड्नुहोस्

कथा : गुडबाई ! ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~ जिन्दगीको बिहान कहिले खर्कमा गोठालो गर्दै बित्यो कहिले नूनतेलको भारी बोक्दै सकियो समय पूmलको जवानीमा सयपत्री भएर फुल्यो बाबरी भएर मग्मगायो तर कठै ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~ समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ निर्धो बस्तीमा सन्त्रासको आगो सल्किँदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ गएका वर्षहरू हामीले खेतबारीभरि अशान्ति रोप्यौँ र

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बाटो

~जगत नवोदित राइ~ चारैतिर बाटोको लास देखेर केही काम गर्न सकेको छैन छोराछोरीलाई स्कूल पठाउन सकेको छैन श्रीमतीलाई माइत पठाउन सकेको छैन अरु त त्यस्तै हो बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन । यहाँ,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

नियात्रा : जन्मघर जाँदा

~जगत नबोदित~ लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडासँगको मेरो भेट करिब एकदशक पछिको थियो यो। रहरलाग्दो टिन एजको अन्तिमखुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नियात्रा | | प्रतिकृया छोड्नुहोस्

सरी, सरुमा!

~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | 1 प्रतिकृया