Tag Archives: ईश्वर दाहाल – Ishwor Dahal

व्यङ्ग्य कथा : कविजी

~ईश्वर दाहाल~ कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment