Tag Archives: Indrasur Beltare

इन्द्रसुर बेल्टारेका पाँच ताङ्का

~इन्द्रसुर बेल्टारे~ (१) साल्पा पोखरी मनमा सल्बलायो निर्मल पानी प्रकृति धरोहर स्वर्गको अनुभूति ।।। (२) नियतिभित्र खै के दुखेर कुन्नि रारा रसायो विगतको सम्झना वर्तमान वृत्तचित्र ।।। (३) चञ्चले मन घडीफूलहरुको कुठराघाती जुनको पर्खाइमा पूणिर्मा रातहरु ।।। (४) ओठको हाँसो … Continue reading

Posted in तङ्का | Tagged | Leave a comment