Tag Archives: इन्द्रजीत शर्मा चौंलागाई – Indrajit Sharma Chaulagain

गजल : अंगार झैं कालो भयो

~इन्द्रजीत शर्मा चौंलागाई~ फूल जस्तो जुनी आज अंगार झैं कालो भयो जब तिमीलाई बेर्ने अरुकै अँगालो भयो छ मैन्हाको एउटा रात कोल्टे फेर्दा फेर्दै जान्छ मखमलको बिच्छौना घोच्ने भाङ्ग्रे टालो भयो

Posted in गजल | Tagged | Leave a comment