Tag Archives: Indra Adhikari

कथा : केटी माग्न जाँदा

~ईन्द्र अधिकारी~ रातभरी अनिद्राले सतायो । टाउको भनन घुमे जस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कतिन पिए जस्तो गरी धङधङे लागेको छ । उसैलाई थाहा छैन, कारण । उ सधै सुत्ने कोठा पनि हैन, पलङ पनि … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

एकाङ्की : भुसतिघ्रे छोराहरु

~ईन्द्र अधिकारी~ आमा: ए बुढा! यसरी कति दिन चल्छ? तिम्रो पेन्सन पाक्ने बेला भो । चार चार जना भुस तिघ्रे छोरा छन् । काम भने सबै आफै गर्नु पर्छ । बाबु: त के गरौं ? कराउ, चिच्याउ । कि अब … Continue reading

Posted in एकाङ्की | Tagged , , , , | Leave a comment

कथा : संस्कृति

~ईन्द्र अधिकारी~ निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग ।

Posted in नाटक | Tagged , , , | Leave a comment