Tag Archives: इखालु रमेश गेलाल – ‘Ikhalu’ Ramesh Gelal

कविता : शिलालेख तिमी

~‘इखालु’ रमेश~ एक अंगालो सपना बोकेर अतृप्तीका डोबहरुमा चर्हयाँउँदै पिडा र ग्लानीले थिच्चीएर पल पल बिछोडमा भाँच्चीएर भो नबस अव प्यासमा त्यो वालुवाको रासमा ॥

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्लाई दिलमा सजाउनु

~‘इखालु’ रमेश~ तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो विलासीता र उन्मातको रैछ तिम्रो मायाँ प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

‘इखालु’ रमेशका पाँच हाइकु-सेन्र्यू

~‘इखालु’ रमेश~ १. डुबेनी चन्द्र उषाको आगमन संघर्ष गर २. भुलेर पिडा संघर्ष हो जीवन मन सम्हाल

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

गजल : आउँछ्यौ किन ?

~‘इखालु’ रमेश गेलाल~ बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ? जता जता छायाँ मेरो उतै उतै धाउँछौ किन ? एकै नदि दुइ किनार पारी मलाई गए पछी नदी बिचमै मलाई डुवाई डुङ्गा तिमी ख्याउँछौ किन ?

Posted in गजल | Tagged | Leave a comment

गीति कविता: एकान्त मै रोई दिन्छु

~‘इखालु’ रमेश गेलाल~ तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु । तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बिमा खेती

~‘इखालु’ रमेश गेलाल~ धाउन्ती खेती,घोकन्ती बिद्या भन्ने गर्थे उहिलेका बुढाबुढी । आजकाल उहिलेका बुढाबुढीका यस्ता कुरा हामीलाई लागे नी झुरा,सोचबिचारी गुनी,तानी तुनी पारेर हेर्दा त लौ बुढाबुढीले त साँच्चीकै मेसो पाएर पो भन्या रान भन्ने लाग्न थालेको छ । अव … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment