Tag Archives: Hridaya Chandra Singh Pradhan

समीक्षा : ‘गङ्गालालको चिता’ र सुम्बुक

~शैलेश प्रधान~ मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : मानव

~हृदयचन्द्रसिँह प्रधान~ मानव, आशाको पछ्यौरा चारैतिर बिछ्याएर, निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ । बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर, बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा

~हृदयचन्द्रसिँह प्रधान~ मानिसहरू नपत्याउलान् भन्ने डरले मात्र, साँच्ची भनूँ भने बामे सरिरहेको बेलादेखि नै मलाई जुँगाको भारी सोख थियो । त्यसबेला मेरो पिताज्यूको ओठमाथि खूब कालोमुठे जुँगाा देखेर मलाई लोभ भएको थियो । अर्को कुरा ईष्र्याको कारण पनि मैले जुँगालाई … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment