Tag Archives: Hiraman Bal Tamang

कविता : तिमी त मरिसकेछौ

~हिरामान बल तामाङ~ अझै पनि याद आइरहेको छ तेमालमा डम्फूको तालसँगै डोल्मोसित नाच्दै रम्दै गाएको ती दिनहरूको ।। हो मलाई अझैसम्म याद छ आमाले पठाउनु भएको मकै चपाउँदै घट्टामा डोल्मोसँग जिस्केको ।।

Posted in कविता | Tagged | Leave a comment