Tag Archives: Himal Ghimire

कथा : रे !

~हिमाल घिमिरे~ एकदम भीड थियो, साँझको समय । मान्छेहरू कताबाट कता गइरहेका हुन्, थाहा पाउनै कठिन थियो । गन्तव्य हराएझैँ लाग्ने अनुहार बोकेका मान्छेहरू यताउता हिँडेकाहिँड्यै थिए । बजार घुमेपछि हामी दुईवटा पसलबाट निस्किसकेका थियौँ । दशैँको बेला थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बूढो प्रोफेसरको पुरानो चस्मा

~हिमाल घिमिरे~ बूढा प्रोेफेसर पुरानै कक्षा दोहोर्‍याउाछन् विश्वविद्यालयमा अग्रवालको इकोनोमिक्स बोकेर म अर्थशास्त्रको कक्षा पढ्दै छु यतिबेला बृहत् अर्थशास्त्रमा अन्तर्राष्ट्रिय व्यापार कहिल्यै बुझिनँ मैले प्रोफेसर भन्छन्- नेपाल आयात धेरै निर्यात कम गर्छ त्यसैले, शोधनान्तर नकारात्मक छ

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : दुईवटा प्रेमपत्र

~हिमाल घिमिरे~ पहिलो प्रेमपत्र प्रिय पूर्वप्रेमिका सुसाना ! पहिल्यै आत्म स्वीकृति— मैले तिमीलाई बिर्सिनु पर्थ्यो/पर्छ । तर त्यसो हुन सकेको छैन । यो रमाइलो पीडा हो । साँच्चै बेजोड बेढङ्गी यादहरूको सङ्ग्रह हो जिन्दगी । आजकाल यस्तै लाग्न थालेको छ … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment