Tag Archives: हरिकृष्ण डंगोल – Hari Krishna Dangol

लघुकथा : अन्तर्वार्ता

~हरिकृष्ण डंगोल~ उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आशामरु

~हरिकृष्ण डंगोल~ टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरव

~हरिकृष्ण डंगोल~ ‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म दिन कसरी बिताउँ ?

~हरिकृष्ण डंगोल~ एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ? तिमी बिनाको जीवन म कसरी बिताउँ ? छाडी जानथ्यौ त आयौ नै किन जीवनमा बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर

~हरिकृष्ण डंगोल~ पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : फूलमालामा सजिने आकाश भैरव

~हरिकृष्ण डंगोल~ उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | 1 Comment

कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~ टिनीनीनी….टिनीनीनी…..। टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment