Tag Archives: Hari Gautam

गजल : गल्ती गरे मै

~हरी गौतम~ साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!! सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!! निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले …., त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै हुन्थें होला !!

~हरी गौतम~ सादा जीवन फिल्मी भए, म’नी तिम्रै हुन्थें होला !! हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला !! सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो साचों भन्छु तिम्रै लागी सारा खुशी चुन्थें होला !!

Posted in गजल | Tagged | Leave a comment

गजल : आउन नपाईने भो

~हरी गौतम~ पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन नपाईने भो..!! बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो..!! नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी…..! टीका, माॅला, जमरा केही…., लगाउन नपाईने भो….!!

Posted in गजल | Tagged | Leave a comment

गजल : खोज्दै छु म !!

~हरी गौतम~ छाडी गयौ र ? होईन लाग्छ,चारै तीर खोज्दै छु म !! साँचो हो की कल्पना मात्र, किन यस्तो सोँच्दै छु म !! परेली यी रसाए आज, पराई भयौ रे भन्ने सुन्दा.. आफ्नै मूटुमा तीर हानी किन आफै घोच्दै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

हास्य गजल : लिवर हौ तिमी..!!

~हरी गौतम~ मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!! थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!! विन् तिमी एक-कदम पनी चल्न सक्दीन म मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गजल :  एकदिन जाने हो!!

~हरी गौतम~ फक्रिएको फुल पनि त, झरेर एकदिन जाने हो!! किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदिन जाने हो!! जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान् संघ्रर्ष गरी जसरी जंघार, तरेर एकदिन जाने हो!!

Posted in गजल | Tagged | Leave a comment

गजल : यो सालको तिजमा..!!

~हरी गौतम~ केछ विचार? भन प्यारी, यो सालको तिजमा..!! गर्दै छौ त….के तयारी? यो सालको तिजमा…!! वर्त पुजा राखी हौली…,वाधा अड़्चन हर्न…! देवी देउता खुशी पारी, यो सालको तिजमा…!!

Posted in गजल | Tagged | Leave a comment

गजल : धार हुनै पर्छ

~हरी गौतम~ वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!! चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!! नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!

Posted in गजल | Tagged | Leave a comment

कविता : शहर तिर किन सर्यौ

~हरी गौतम~ आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!! हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!! हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.. वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!!

Posted in कविता | Tagged | Leave a comment

गजल : गर्छु हार मलाई..!!

~हरी गौतम~ चाँहीदैन जितबरु, स्विकार गर्छु हार मलाई..!! तिमी खुसी भईदिए, नदीनु भो प्यार मलाई..!! बिच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भनें सहन्छु म अझै पनी, दिनु पिडा हजार मलाई..!!

Posted in गजल | Tagged | Leave a comment

गजल : भन्छेउ पाल्पा गै’छु

~हरी गौतम~ म वुटवल पुग्छु भन्दा, भन्छेउ पाल्पा गै’छु..!! थाह थियन त्यो नजरमा, खेलौना पो रै’छु..!! मूटु झीकि..मान्छे वेच्ने, व्यापार गर्छउ र की? भन्छेउ अरे दुनीयालाई, उ गलत म सै’छु..!!

Posted in गजल | Tagged | Leave a comment

गजल : गाली दिन नलगाउ अब

~हरी गौतम~ उस्को हातमा फोन थमाई,गाली दिन नलगाउ अब!! फोन लगाई यस्तो भन्नु,भनी तिम्ले नअह्राउ अब!! अरू जस्तै तिम्रो रूपमा,विक्ने मान्छे परीन म कागजको डुङ्गा वनाई,फकाई सागर नतराउ अब!!

Posted in गजल | Tagged | Leave a comment

गजल : बा-आमाले खाई नखाई

~हरी गौतम~ छोराहरू हुर्खाउछन,बा-आमाले खाई नखाई!! आज उनी एक्लै हुदा,आँशु पुछ्ने भएन कोई!! त्यही वोटका फुल हौं सबै,भन्ने कुरा विर्सीएर” एक-आपसमा तेरो मेरो,गर्न थाल्छन् दाजु-भाई!!

Posted in गजल | Tagged | Leave a comment

गजल : छेपाराको चाल हुदैछ

~हरी गौतम~ जिन्दगी पनी छेपाराको चाल हुदैछ.!! यो तक्दीर कीन?वेहाल-वेहाल हुदैछ.!! खै कसैगरी सुल्झाउन सकीन मईले.” अल्झीएर,जस्तै..माकुराको जाल हुदैछ.!!

Posted in गजल | Tagged | Leave a comment

गजल : धेरै यो मूटु दुखेर रोए!

~हरी गौतम~ धेरै यो मूटु दुखेर रोए….!! गई एकान्तमा लुकेर रोए….!! आफन्त पराई जस्को नि हेला, सबै मै तीर जुटेर रोए……!!

Posted in गजल | Tagged | Leave a comment

गजल : दुर्गा,काली, नारी स्वरूप

~हरी गौतम~ दुर्गा,काली, नारी स्वरूप, हाम्रै श्रिमती हुन..!! माने हाम्रो प्रगती हुन्, नत्र दुर्गती हुन..!! छोरी भनी,हेला गरी, कोख मै मार्छौ जस्लाई, उ,नै घरको सुख सान्ती, लक्ष्मी सरस्वती हुन..!!

Posted in गजल | Tagged | Leave a comment

गजल : जान्न पाए हुन्थ्यो..!!

~हरी गौतम~ कहाँ देखी लाग्छ माया, जान्न पाए हुन्थ्यो..!! त्यती ठाउँलाई काटी मैले,फाल्न पाए हुन्थ्यो..!! कती वेला वस्छ् माया थाहै हुन्न अरे….! मूटु भीत्र पसी कुरा, चाल्न पाए हुन्थ्यो…!!

Posted in गजल | Tagged | Leave a comment

गजल : अर्कै तिर सरेउ अरे..!!

~हरी गौतम~ झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!! सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!! दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”- चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!!

Posted in गजल | Tagged | Leave a comment