Tag Archives: ज्ञानु पन्त – Gyanu Panta

गजल : थियौ साह्रै सोझी कलेज पढ्न !!!

~ज्ञानु पन्त~ थियौ साह्रै सोझी कलेज पढ्न काठमाडौंमा आकी तिमी राम्री थियौ साह्रै लामो-लामो कुर्ता सुरुवाल लाकी तिमी! कती छिटो बितिसकेछन दिनहरु आजकाल कती ठुलि भाकी तिमी बिर्सिएछौ आतितहरु लत्याएर गाउघरलाई रेस्टुरांमा धाकी तिमी

Posted in गजल | Tagged | Leave a comment