Tag Archives: Gyanendra Yakso

कविता : ठुल्दिदी

~ज्ञानेन्द्र यक्सो~ हाम्रो ठुल्दिदीको अनुहार फूलजस्तो थिएन हाम्रो ठुल्दिदीको अनुहार जूनजस्तो थिएन तर उनी हाम्रो बा थिइन्। एक दिन यो पहाडमा.. बर्खायाममा बारोजको बादल उड्यो त्यही बादलले छेकिएर उनीहरूले मारे हाम्रो बाबालाई।

Posted in कविता | Tagged | Leave a comment