Tag Archives: Gyanendra Sthapit

गजल : तिम्रो माया….

~ज्ञानेन्द्र स्थापित~ किन होला यस्तो माया, तिमि संग बस्न पुग्यो चालै नपाई मेरो मुटु, तिमि भित्र पस्न पुग्यो माया गर्नु हुन्न भन्थें, माया बाट भागी हिंड्थे कस्तो टुना तिमीले गर्यौ, तिमि संगै फस्न पुग्यो

Posted in गजल | Tagged | Leave a comment

छोक : म

~ज्ञानेन्द्र स्थापित~ म कसलाई भनुं मेरो मुखको हाँसो मात्र छिया छिया परेको मुटु को रोदन माथि को

Posted in कविता | Tagged | Leave a comment

छोक : संसार

~ज्ञानेन्द्र स्थापित~ कहिले काँही म सोच्छु आफै लाई प्रश्न गर्छु कि किन यो संसार यती बिशाल छ ? कल्पनै गर्न पनि कति भएंकर छ

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : सम्झना

~ज्ञानेन्द्र स्थापित~ हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु जति बिर्सन खोज्छु तिमि लाई

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिमि बिना….

~ज्ञानेन्द्र स्थापित~ तिमि पाउने सपना देख्नु, मेरो लागि पाप भो छातीमा मुटु पोल्छ, जिन्दगी एक श्राप भो | संगै जिउने संगै मर्ने, बाचा धेरै खाए पनि मलाई छोडी तिमि गयौ, सपना सबै सखाप भो |

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्धकार

~ज्ञानेन्द्र स्थापित~ जिन्दगी भर भटकिरहने कर्म बोकी भटकिरहेछु यस अन्धकार बाटोमा पनि मात्र आफ्नो सहि दिशा को खोज मा तर मेरो खोजि, खोजि मै बित्दछ किन कि,

Posted in कविता | Tagged | Leave a comment

छोक : बाध्यता

~ज्ञानेन्द्र स्थापित~ बाध्यता ले भरिएको यो जिन्दगिमा बाँच्नु पनि एक बाध्यता अनि दुइ मुखे र दुइ जिब्रेहरु लाई बिश्वास गर्नु पर्ने बाध्यता

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : अनुरोध…..

~ज्ञानेन्द्र स्थापित~ पर्ख ! न जाऊ ! मेरो अनुरोध किन सुन्दैनौ तिमि? कि तिमीले सबै बिर्सी दियौ संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु…. सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु….. बसन्त ले भरिएका ति सुखद … Continue reading

Posted in अनूदित कविता | Tagged | Leave a comment

पत्र कथा : कल्पना – एक पत्र कथा

~ज्ञानेन्द्र स्थापित~ प्रिय कल्पना, मिठो सम्झना, आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~ म एक अपुरो कथा आफ्नो अन्त्यको खोज मा तर के हुन्छ चाहँदै मा यहाँ जब कि कलम नै रुकी सकेको छ. म एक लक्ष्य बिहिन यात्री आफ्नो अन्त्य को खोज मा

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रयास

~ज्ञानेन्द्र स्थापित~ संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै कल्पना को मिठो अनुभूति मा चुर्लुमिन्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : आडम्बर

~ज्ञानेन्द्र स्थापित~ मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ एक लाश माथि, एक अभागी माथि, किन कि मसानले देखि रहेकै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तुवाँलो भित्र को म…..

~ज्ञानेन्द्र स्थापित~ समुन्द्रका छाल झैँ उद्वेलित् मेरो यो मन अग्लिएर पनि होचींदै गएका मेरा भाबनाहरु धरतीमा होइन आकाशमा टेक्न पुग्छ यथार्थ छोडेर सपनामा बाँच्न खोज्छ ! प्रत्येक लहरसंगै जन्मिने मेरा आकांक्षाहरु यथार्थ र भाबनाको थिचाईमा बल्झीदिन्छ, निसासिन्छ अनि समयको जाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment