Tag Archives: Gyanendra Gadal

गीत : बैगुनीलाई…

~ज्ञानेन्द्र गदाल~ भन्छन् हजुर बैगुनीलाई, गुनैले मार्नु विपत्तिमा पनि कैले, हिम्मत नहार्नु यति गर्न सकेदेखि, स्वच्छ हुन्छ मन जोगाइराखे बचाइराखे, सधैं आफ्नोपन । विश्वास जित्न सकिंदैन, कुरा काट्नेको झुटो कुरा गरी–गरी, माया साट्नेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जीवन किन शुखी भएन ?

~ज्ञानेन्द्र गदाल~ लाएजति माया आफ्नो हुँदैन चाहेजति सबै प्राप्त हुँदैन, जीवनलाई जताबाट नियाले पनि मृत्युभन्दा अर्को सत्य हुँदैन | बाँचुन्जेल, सधैं-सधैं जोपनि खुशी मै रम्न खोज्छ सधैं-सधैं जोपनि हाँसो मै जम्न खोज्छ तर उसलाई यो हेक्का रहेन कि- “बाँच्नका लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : गल्छ मानिस

~ज्ञानेन्द्र गदाल~ यति मेरो उति मेरो, भन्दा भन्दै गल्छ मानिस आखिरीमा हात खोली, चितामाथि बल्छ मानिस । जिन्दगीलाई नबुझेर, बेहोशिमै जिउंदा जिउंदै कर्तव्यको पथ छोडी, आफुखुशी चल्छ मानिस ।

Posted in गजल | Tagged | Leave a comment

गीत : बुद्धलाई अपनाऊ, शान्ति मिल्नेछ !

~ज्ञानेन्द्र गदाल~ रिसले होइन मायाले पो, संसार जितिन्छ आफ्नै मनभित्र खोज, बुद्ध भेटिन्छ । सत्कर्मले जिन्दगीलाई, बाटो देखाउंछ सत्धर्मले जिन्दगीलाई, जिउन सिकाउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाहिन्न विहानी मझेरिमा

~ज्ञानेन्द्र गदाल~ तिमी उदायौ जून बनेर यो रातको अंधेरिमा, मात्र वादल नलागोस् अब चाहिन्न विहानी मझेरिमा । दिनको वयान म के गरुं, रोएकै छु सधैं फगत बरु आनन्द छ रात मै, तिमी हुंदाको यो बखत । तिम्रो शितल रोशनीले

Posted in नेपाली गीत | Tagged | Leave a comment