Tag Archives: Govind ‘Shrinkhala’

कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~ मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदाउंदो सूर्य

~गोविन्द श्रृङ्खला~ “उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गहरुको शहर

~गोविन्द श्रृङ्खला~      मौसममा एउटा अनौठो मादकता , सडकका मध्य भागमा गाडिहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरिले, अघि सम्म उकुस मुकुस भएको वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाडा पारि पुगिसकेको छ । साझको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमूर्त आकार जिन्दगीको

~गोविन्द श्रृङ्खला~ भावनाको आवेगमा पनि अनौठो कुटीलता हुंदो रहेछ । एउटा आत्मीय अन्तरहृदय भित्रको भावनाको पनि अर्थ लगाइदो रहेछ । कसैले नवोलेका र अभिव्यक्त नभएका शव्दहरुको अडकल काटिदो रहेछ । एउटा बिशेष परिस्थिीतीले सिर्जना गरेको समय भित्र कसैले नचाहेर पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुसुमवाण

~गोविन्द श्रृङ्खला~ सधै जसो त्यस आज पनि म नियत समयमा अफिस जान हिडिरहेको छु । शहरको कोलाहललाई चिर्दै मेरो साइकल अघि बढिरहेको छ । अस्तव्यस्त सडक, मोटर गाडिको अव्यस्थित लस्कर, साइकल रिक्सा र ताङ्गाको तँ छाड मछाड उदेक लाग्दो देखिन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोग

~गोविन्द श्रृङ्खला~ अहो कस्तो अनौठो संयोग ! कल्पना सम्म नगरिएको परिघटना !  कहिं कतै कुनै संभावना नै नरहेको अप्रत्याशित अनुपम संयोग ! त्यस्तो संयोग जसको कहिं कतै कल्पना सम्म गरिएको थिएन । यस्तै संयोग रचितका सामु परिलक्षित भएको छ ।  … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment