Tag Archives: गोपीकृष्ण प्रसाईं – Gopikrishna Prasai

कविता : निक्लन नसकेका अनुभूतिहरु

~गोपिकृष्ण प्रसाई~ ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा धेरै इच्छाहरु आज कैद गरी बस्याछु तिमी रिसाए पनि प्रकृति म तिमीलाई कहिल्यै टाढा ठान्दिन आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन कठै ! यी घामहरु ऐठन भएका छन् राहु र केतुको झेल परेर हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डायस्पोराको मान्छे

~गोपीकृष्ण प्रसाई~ आउँदै गरेको देखेँ लण्डनको सडकमा कुदिरहेका चिल्ला कारहरु उन्मत्त श्वेत वदनमा सजिने हिराका हारहरु मानौँ ईन्द्रको नन्दन वनमा विहार चलिरहेछ मानौं रातको व्यग्रताले चाँडै दिन ढलिरहेछ तर त्यो नेपाली मन आफ्नो मुस्कानमा अभ्यस्त भई सकेको छ आफ्नै इतिहास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका रंगहरु

~गोपीकृष्ण प्रसाई~ जीवनका रंगहरु माथि माथि उड्ने बादलमा खोजेँ सप्तरंगी इन्द्रेणीलाई जीवनको परिभाषा सोधेँ लहर बोकेको समुन्द्रमा पो जीवनको गति पाउँछु कि ? शिखर आरोहण गरी फर्कनेहरुमा पो जीवनको गीत भेट्टाउँछु कि ? ध्रुव ताराले पनि त आदिकालदेखि अस्तित्वको रंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रात ढलेको थिएन

~गोपीकृष्ण प्रसाई~ यो रात औंसीको रात आकाशमा टह टह ताराहरु चम्किरहेछन जुन कतै लुकेको होला प्रेमिल क्षणमा झुकेको होला बगिरहेछ कतै जीवन रुपी खोला थुप्रै थुप्रै झमेलाहरूको सिरानी बनाएर निन्द्रा बल्झाउनुको पीडाले वार्तालाप चलिरहेछ रात संग आज रात पनि बोल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयसँगको संवाद

~गोपीकृष्ण प्रसाईं~ समयसँगको संवाद यो शून्य समय मैले छातीभरि सजाएको मायागरि मुटुभरि अड्याएको बाहिरका पालुवाहरुसंगै वयली खेल्छ मलाई म्वाई खाएर झंकृत पार्छ माया धेरै भएर छायाँसंगै आए यो धरती संगका अनौंठा नाताहरु समयसंग यसरी प्रान्जल भएर निक्ले यक्ष प्रश्नहरु प्रश्नहरुसंगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यू अनि खग्रास सन्नाटा

~गोपी कृष्ण प्रसाई~ मृत्यू छ र त जीवन यहाँ सन्त्रासमा छ भयले कोरेका कम्पास रेखाहरु गुरुत्वाकर्षण भन्दा बेग्लै कुद्छन सुखद अनुभूति संगाल्न भूगोल भरि यात्रामा निक्लेकाहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्गीत

~गोपीकृष्ण प्रसाई~ संसारको कुनै धरातलमा निक्लेको किन नहोस जहाँ बिरह र व्यथाको कहानी हुन्छ सृष्टिको सुन्दर बिहानी हुन्छ हाँसो र खुसीको सिरानी हुन्छ बसन्त वाटिकाहरुमा सुनिने चिरबिर चिरबिर चराका आवाजहरु झरना खोलाहरुका कल्कलाहट अनि स्निग्ध मनको मझेरीमा उडिरेका तिम्रा स्वप्निल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भयानक सपना

~गोपीकृष्ण प्रसाई~ कालरात्रीको त्यो शृंखला एउटा आतेस अनि घात बनेर आयो डर अनि मनको अस्थिर पन मुटु दुखिरहेथ्यो जिजीविषा झुकिरहेथ्यो सर्पले खेदिरहेछ डस्ने मनसाय बोकेर फंडा फुलाउदै नजर चारै तिर डुलाउँदै मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँको वर्षा

~गोपी कृष्ण प्रसाई~ बर्लिन शहर यतिखेर हाँसिरहेको छ बर्सेको हिउँ देखेर यान्त्रिक पीडाले थिचिएको शहर मन हलुङ्गो पार्दैछ हिउँका कविता लेखेर,

Posted in कविता | Tagged | Leave a comment