Tag Archives: गोपाल योञ्जन – Gopal Yonjan

गीत : कहाँ पर्‍यो पूर्व हो

~गोपाल योञ्जन~ कहाँ पर्‍यो पूर्व हो कता झुल्क्यो घाम आफ्नो त जन्मै अन्धो बैरागी राम झरेजस्तो लाग्छ आफू तल तल साथी हुन्न केही भन्छन् सबै नपुगी त माथि माथि जाने बाटो छैन समाउने लाठो छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : गोपाल योञ्जन

~नरेन्द्रराज प्रसाई~ जीवनीस्वर, सङ्गीत र शब्दका शिखर मेरो टोपी कैलाशको शिरजस्तो मेरो टोपी हिमाली भीरजस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली वीरजस्तो । (स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन) गोपाल योञ्जन नै त्यस्ता महान् … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गीत : बिपना नभई बाँची दिने

~गोपाल योन्जन~ बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना बिपना नभई बाँची दिने आँशु सितै पग्ली झर्ने, हाँसो भित्रै खेलीरहने २ प्रीत नपाई रोजी हिंड्ने, ती अधुरा मेरा सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो जस्तो मुटु

~गोपाल योन्जन~ तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो… तिमीलाई अंगाली कता कता, भागी जाने धोको मेरो पनि तर पाउमा दस्तुरको, तिम्रो जस्तो कल्ली मेरो पनि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सँगाल घुम्टोहरु

~गोपाल योन्जन~ सँगाल घुम्टोहरु सजाउ केशहरु म आएँ आँधी बोकेर सम्हाल बेगहरु २ आँधीले उडाईदेला लाजका ती पर्दाहरु बतासले खोसी देला ओठका ती हाँसोहरु

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : मेरो गीत मेरै प्रतिबिम्ब

~गोपाल योन्जन~ मेरो गीत मेरै प्रतिबिम्ब होइन यो टुटि जाने होइन, जो फुटी जाने होइन आकाश जस्तै अमर गीत मेरा म जस्तो दुइ दिनको पाहुना होइन मेरो गीत…. केहि गुनगुनाउँछु धेरै शान्ति पाउँछु त्यहि शान्ति बाँटन नै यहाँ गीत सुनाउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति चोखो यति मिठो

~गोपाल योन्जन~ यति चोखो यति मिठो, दिउँला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा २ मेरा सारा जीबन सबै तिमिलाई मिठा मिठा क्षणहरु सबै तिमीलाई २ मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चुमेर पाना भरि

~गोपाल योन्जन~ चुमेर पाना भरि यति म लेखि दिन्छु प्रितिका बाचाहरु जाने जति लेखि दिन्छु रातभरी भरि एउटै सपना देखेको हुन्छु २ देखेका सपनाहरु सबै म लेखि दिन्छु निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~ केटा – हिमाल सरि म अग्लीरहेछु समात समात समात मलाई केटि – बादल सरि म पग्लीरहेछु सम्हाल सम्हाल सम्हाल मलाई केटा – यी तारा कति छन्, म गन्न सकुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सेर फेरि मलाई नहेर

~गोपाल योञ्जन~ बिर्सेर फेरि मलाई नहेर २ यहाँ एक जीबन आँशुमा डुब्छ निको भैसकेको पुरानो त्यो घाउ अनायास नै फेरि बल्झेर दुख्छ बिर्सेर फेरि मलाई नहेर

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : सारा दिन अरुलाई

~गोपाल योञ्जन~ सारा दिन अरुलाई बाँडें, शायद ती रात मेरा मेरा सुखहरु अरुको, शायद यी आँशु मेरा बिर्सेर कहिलेकाहीं दुइ चार चोटी हाँसें काँढाहरुलाई नाघी फूललाई म्वाई खाएँ शायद ती गल्ति मेरा शायद ती काँढा मेरा

Posted in नेपाली गीत | Tagged | 1 Comment

युगल गीत : बिछोडको पिडा

~गोपाल योन्जन~ केटा – बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा केटि – डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शिखर भने कहाँ

~गोपाल योञ्जन~ शिखर भने कहाँ अझै कति टाढा अहिले सम्म जाँदैछु म एक्लै डाँडा काँडा म त यस्तो होइन दाई मेरो करम यस्तो २ भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो २ शहर जानु पर्ला दाई आउला दिन यस्तो यस्तो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केहि चोटले ज्ञानी

~गोपाल योञ्जन~ केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानि हुन्छ मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ मान्छेले गर्ने कर्महरु, के ले असल खराब हुन्छ आफ्नो अपजस हातहरुले, जे गर्यो त्यहि खराब हुन्छ डढेको मन बाँकि राख, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँची दिन्छु तिम्रै निम्ति

~गोपाल योन्जन~ बाँची दिन्छु तिम्रै निम्ति मरी दिन सक्तिन लाखौं बाधा यो प्रीतिको सबै रिझाउन सक्तिन सन्ताप पनि दिन सक्छु म बैकुण्ठ दिन यहाँ सक्तिन उज्यालो देखि डर लाग्छ भने

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी एक फूल

~गोपाल योन्जन~ तिमी एक फूल हौ भने म फूलको पराग दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग २ मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन युग नै म भुल्न सक्दछु २ म पाउन यो मिलन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यहाँ बाँच्ने हर

~गोपाल योन्जन~ यहाँ बाँच्ने हर जीवनलाई आफ्नु आफ्नु स्वार्थ प्यारो छ २ यहाँ माया गर्ने को छ र, यहाँ माया पाउनै गाह्रो छ २ बादलले हात फैलाई, आकाशलाई प्यार माग्दछ २ तारा अरिसले जल्दछ २, बादल रोएर झर्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गल्ति हजार हुन्छन

~गोपाल योञ्जन~ गल्ति हजार हुन्छन, यहाँ होस हराएको बेला एक्लै तिमि नआउ, म मात्तिएको बेला मेरा यी हातहरुले, कहिं घात गर्न सक्छ अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ रूपको के मूल्य हुन्छ, म पशु भएको बेला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबलाई रिझाउँ भन्दा

~गोपाल योन्जन~ सबलाई रिझाउँ भन्दा पसलमा बेचिएछु मेरो कोहि भएनन्, सबैको म भएछु भत्केको गोरेटोमा लाखौँ अभागी हिंडछन् सबैलाई बाटो दिंदा म भीरमा खसेछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीबनको हरेक मोडमा

~गोपाल योञ्जन~ जीबनको हरेक मोडमा तिमिले मलाई भेट म भागे जस्तो गर्छु, तिमिले मलाई छेक छेक म धेरै टाढा हुन्न, तिमिले मलाई खोज तिमिलाई भेटे पनी, म त छुन्न तिम्रो नशालु हातले, तिमिले मलाई छोउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लौ सुन म भन्छु

~गोपाल योञ्जन~ लौ सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम सयौं दिनको पानि लौ सुन म भन्छु….. म उठ्दा आकाशले मलाई थिची दिन्छ अघि बढ्दा धरती मलाई खाल्डो खान्छ म रोएँ यी आँशु रित्याउँ भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : नेपाली नेपालको माया

~गोपाल योन्जन~ नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी छाती माझ तिम्रो छातीमाथि पनि नेपाल छ कि छैन हाम्रा पुर्खा सत्लज देखि टिस्टा सम्म हाँक्ने हामी किन बाँच्नलाई अरुको मुख ताक्ने हामी बिनै बाँच्न सक्ने हाम्रा बैनी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

गीत : म कसरी भनूँ

~गोपाल योञ्जन~ म कसरी भनूँ यो माया हो न तिमी मेरी न म तिम्रो बरु भनी देउ यो सपना हो जो तिम्रो हो अनि मेरो यति नगिच भएर पनि हामी टाढा नै हुनु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीबन देखि धेरै धेरै नै थाकेर

~गोपाल योञ्जन~ जीबन देखि धेरै धेरै नै थाकेर म मुर्दा भएको तिमी आज हेर यहाँ ढुंगाहरु गर्छ इश्वरको अभिनय कुकुर पनि गर्छ, मान्छेको अभिनय कल्लाई मान्छे भन्ने, कल्लाई देब भन्ने यो परिभाषा आज च्यात्तिएको हेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए मलाई माया गर्छु भन्ने हजुर

~गोपाल योञ्जन~ ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर तिम्रो टाढाको माया आइपुगेन मलाई बरू आई मलाई सताउने गर भावनामा नआऊ तिमी यादमा नआऊ तन्नेरीको सपनामा जस्तै स्वादमा नआऊ प्रीतिको फूल टिप्न पर्छ भने काँडादेखि डराई … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मेरो जोबन लैजाऊ

~गोपाल योञ्जन~ केटा – मेरो जोबन लैजाऊ केटि – पर्दैन त्यो दुइ दिनको केटा – मेरो ज्यान लैजाऊ केटि – चाहिंदैन त्यो माटोको

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी देउ या नदेउ

~गोपाल योन्जन~ केटि – तिमी देउ या नदेउ तिम्रो माया, मैले मन तिमीलाई बांडी सकें केटा – मलाई देउ या नदेउ तिमी स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें केटा – हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : बनेको छ पहराले यो छाती मेरो

~गोपाल योन्जन~ बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न

Posted in स्वदेश गान | Tagged , | Leave a comment

स्वदेश गान : पश्चिम कोही पूर्व घर

~गोपाल योन्जन~ पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो कर्णाली, महाकाली, कोशी कँही बागमती हिमालकै जलधारा एउटैको छ नाम कति

Posted in स्वदेश गान | Tagged , | Leave a comment

स्वदेश गान : मेरो टोपी

~गोपाल योन्जन~ मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तो मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ अहिलेसम्म भोगेको मैले मेरै घाम-छाँयाको बास छ मेरो टोपी … Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

स्वदेश गान : देशले रगत मागे

~गोपाल योन्जन~ देशले रगत मागे मलाई बली चढाऊ रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी बुढेसकालका लागि देश यज्ञभित्र होमी मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन ।

Posted in स्वदेश गान | Tagged , | Leave a comment