Tag Archives: घनश्याम ढकाल – Ghanashyam Dhakal

कथा : बर्मेली दम्पती

~घनश्याम ढकाल~ “बाबु, एक पाथी चामल देऊ न ।” बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् । “पैसो छ कि छैन ?” बसेको ठाउँबाट नउठी पसलेले सोध्यो । “छैन बाबु ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हामी दुई

~घनश्याम ढकाल~ कमल म सहपाठी थियौँ । त्यसो त हाम्रो गाउँ पनि एउटै थियो । उसको र हाम्रो घर आधा घन्टाको दुरीमा पर्दथे । विद्यालयमा मात्र होइन बाहिर पनि राम्रै दौंतरी थियो । राति पनि धेरैजसो हामी सँगसँगै पढ्ने गथ्यौँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरासँगको भेट

~घनश्याम ढकाल~ भविसराले गह्रौँ मनले हिसाब गरी । अविरल घर नआएको पनि पूरा एक वर्ष भइसकेछ । सामान्य घटना हुन्थ्यो भने उहिल्यै विस्मृतिको गर्भमा बिलाइसक्ने थियो होला तर उसको जीवनमा यो असामान्य मोडको आरम्भ थियो । पुत्र र पतिको मृत्यु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पीडा प्रतीक्षाको

~घनश्याम ढकाल~ सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए । -एकरात पूर्णसहित चारजनालाई चोभारमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रजातन्त्र

~घनश्याम ढकाल~ घनश्याम ढकाल, मध्यरातमा अस्पतालमा सातजना माओवादीहरुको लास ल्याइएको छ भन्ने कुरा बिहान भइसक्दा सदरमुकामभरि फैलिइसकेको थियो । लास हेर्न मानिसहरुको घुइँचो लाग्यो । सबै सन्न र स्तब्ध थिए । चारैतिर भय र क्षोभ मडारिएका थिए । मृतकहरु कहाँबाट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment