Tag Archives: Geeta Panth

कथा : उघ्रेको आकाश

~गीता पन्थ~ छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : वर्तमान

~गीता पन्थ~ आफैंसँग झ्स्किएका यक्ष प्रश्नहरू बेअर्थमा रिसाएका दुर्वाशा समयहरू विनासित्ती निहुँ खोज्छन् अचेल समय श्रापित अहिल्याका स्वप्नदोषहरू। भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घाम, तिमी, म अनि प्रेम दिवस

~गीता पन्थ~ दुई गोलार्धका दुई छेउमा तिमी अनि म अचेल मेरो आगन म घाम हाँस्दा तिम्रो कोठा अँधेरिन्छ अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा मेरो आँगनमा घाम उदाउँछ बाह्र बजे फूलले मन खोलेर हाँस्दा मलाई थाहा छ तिम्रो संसार … Continue reading

Posted in कविता | Tagged | Leave a comment