Tag Archives: गणेश ओली – Ganesh Oli

कथा : पच्चीस सयका बा

~गणेश ओली~ वनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे । खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘रात पनि ऐंठन परेको रातमा’ नियाल्दा

~गणेश ओली~ नेपाली प्रगतिवादी साहित्यका फाँटमा नवीन विभाष नौलो नाम होइन । नेपालमा रुकुम–रोल्पाका सर्वहारा जनताले जनयुद्धको नेतृत्व गरेर मुक्तियुद्ध लडिरहेका बेला युवा रोल्पाली ठीटो नवीन विभाष तिनै जनताको दुःखसुख, रोदन, पीडा संकलन गरेर कलमका माध्यमबाट जनयुद्धको एउटा मोर्चा समालिरहेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मेवाडकी रानी

~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment