Tag Archives: गणेश भट्टराई – Ganesh Bhattarai

कविता : मेरी मृत प्रेमिका..

~गणेश भट्टराई~ मसानघाटको चितामाथि उसको लास शान्त छ परायालाई आफ्नो अधिनायक बनाएकी नवबिबाहिता जस्तो जब उसको लासमा आगो झोसिन्छ हिजो आँफैले चिरेका दाउराहरु म माथि बन्चरो हान्न थाल्छन अग्नी साक्षी राखी सात फेरो लिने सपनाहरु आज त्यही अग्नी जलाउन थाल्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध तँ आउने आसामा

~गणेश भट्टराई~ जस्ले तँलाई संसार देखाएकी थिइन र तेरा लुला खुट्टाहरुलाई हिंड्न सिकाएकी थिइन तँ हिडिस पनि – शन्ती खोज्दै जस्ले घनघोर जङलका बिच बाटो पहिल्याउन सिकाएकी थिइन तैँले पहिल्याइस पनि – शन्तीको बाटो आज तिनै आमा आठ महिने शिशु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पापी रहेछ समय…

~गणेश भट्टराई~ जब मसँग प्रसस्त फूलहरु थिए जाँगर थियो, जोश थियो बिडम्बना बगैँचाको अर्थ थाहा थिएन तर जब अर्थ बुझेँ र बगैँचाको परीकल्पना गर्न थालेँ समय धेरै अगाडि बढीसकेको रहेछ फूलहरु ओेईलाई सकेका रहेछन ईतिहासको काल-कोठरीमा बन्दी भई सकेका रहेछन। … Continue reading

Posted in कविता | Tagged | Leave a comment