Tag Archives: Eduard Alekseyev

अनूदित कथा : भालुको बच्चा

~एडुआर्ड अलेक्सेयेभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. एक पल्ट बैकाल सरोवर क्षेत्रतिर अभियानमा जाँदा हामी पाल टाँगेर बसेको ठाउँमा एउटा भालुको बच्चा ल्याइयो । वनको बीचमा त्यससंग शिकारीहरुको एक्कासि जम्काभेट भएको थियो । आप्mनो बच्चाउपर खतरा उत्पन्न भएको ठानेर भालुनीले उनीहरुमाथि हमला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : अनूदित कथा | , | प्रतिकृया छोड्नुहोस्