Tag Archives: Durga Prasad Gwaltare

लघुकथा : नसोचेको उत्तर

~दुर्गाप्रसाद ग्वालटारे~ कतिपय नेपाली उखान-टुक्का सुन्दा कन्सिरी तातेर आउँछ मेरो। त्यसमध्येकै एउटा हो- “उल्फाको धन, फुपूको सराद्दे” । मलाई सबभन्दा बढी मन पर्ने र मलाई सबभन्दा बढ्ता मायाँ गर्ने मान्छे मेरी फुपू नै हुनुहुन्छ । मैले थाहा पाएदेखि नैं उहाँ हामीसंगै हुनुहुन्छ । अलि बुझ्ने भएपछि थाहा भयो कि उहाँ “बाल-बिधुवा” हुनुहुँदो रहेछ । गएको दुई बर्षदेखि फुपू थलिनुभो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : लघुकथा | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : राम्रै थियो क्या रे !

~दुर्गाप्रसाद ग्वालटारे~ बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे ! काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे ! धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो क्या रे !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : आगो बलेपछि

~दुर्गाप्रसाद ग्वालटारे~ काँचो सुख्खा छुट्टिंदैन, आगो बलेपछि । माटोसंगै चट्टान खस्छ, डाँडै गलेपछि ।। धागो रहे चङ्गा हुन्छ, धागो छिने खोस्टो । उल्टै बाटो उड्छ उल्टो हावा चलेपछि ।।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | Comments Off on गजल : आगो बलेपछि