Tag Archives: डा रविन्द्र समीर – Dr Rabindra Sameer

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~ छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

लघुकथा : दसैंको किनमेल

~डा. रविन्द्र समीर~ ‘यो खसीको मूल्य पच्चीस हजार, यो सानोको अठार हजार, यो बोकाको बाह्र हजार ।’ दसैंमा खसी किन्न खसी बजार गएको हर्केले पालैपालो खसीबोका उचाल्यो । ‘दसैं त मान्नै प¥यो ।’ खसीबोका किन्ने क्षमता ऊसँग भएन । तर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गर्व

~रवीन्द्र समीर~ विश्व सम्मेलनको अन्तिम साँझ्, सात तारे होटलमा भव्य पार्टी। सधैं औपचारिक भाषण गर्ने राष्ट्रप्रमुखहरू मदिराको चुस्कीसँगै अनौपचारिकतामा पोखिंदा हलुङ्गो महसूस गर्दै छन्। भव्य हलको एउटा कुनामा चालु मदिरा बहसः “हामी के कुरामा कमी छौं?” “तिमीहरू हाम्रा लागि मगन्ते … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रविन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आन्द्रामा घाउ

~डा. रविन्द्र समीर~ एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे— ‘के हुन्छ बा तपाईंलाई ?’ चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए— ‘आन्द्रामा घाउ भएको छ ।’ ‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनुमान

~डा. रविन्द्र समीर~ आजकाल डा.शर्माको लोकप्रियता बढिरहेको छ । अस्पतालमा डा.शर्मासँग जांच गराउने बिरामीको घुइंचो नै हुन्छ । त्यसैले डा.शर्माले तौल, तापक्रम, नाडीको गति तथा रक्तचाप जांच गर्न आफ्नो कक्षमा सहायकलाई राखेका छन । डा.शर्माको बारम्बार फोन आइरहन्छ । उनी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फरक

~डा. रविन्द्र समीर~ बाबुआमा नै बच्चालाई लिएर डाक्टरको क्लिनिकमा आएका थिए । बच्चा आमाको काखमा बसेको थियो । डाक्टरले सोधे— ‘के भयो बच्चालाई ?’ बच्चाको आमाले भनी— ‘हिजो एकैपटकमा आधा किलो कालो अङ्गुर खायो । आज झाडापखाला लाग्यो ।’ डा. … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तथास्तु

~डा रविन्द्र समीर~ ईश्वरलाई आप्mनो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए । ‘प्रभु ! मेरो पाँचतले घर छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : थाहा छ ?

~डा. रविन्द्र समीर~ ‘तपाईं के काम गर्नुहुन्छ ?’ सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’ डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धर्मका रङ्गहरु

~डा. रविन्द्र समीर~ एक हुल गोरा तथा गहुँगोरा, टाइसुट लगाएका एवं खाइलाग्दा मान्छे अन्तरेको झुपडीमा आए । झोलाबाट नबुझिने भाषामा लेखेका पुस्तिका र लकेट दिँदै अन्तरेलाई भने— ‘हाम्रो धर्ममा लागेपछि तपाईंहरुलाई दुःखबाट मुक्ति मिल्नेछ, प्रभुले तपाईंलाई धन, सुख र शान्ति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हरिलठ्ठक

~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुचर चिकित्सा

~डा रवीन्द्र समीर~ ‘तपाईंको बच्चा एकदम गम्भीर छ । तुरुन्त आइसियुमा भर्ना गर्नुपर्दछ ।’ डाक्टर बुचरले उसको सातोपुत्लो उडाए । ‘उसको आँखा हल्का पहेंलो भएर मात्र देखाउन ल्याएको हँु । बाबु हिँडेरै आएको हो । किन आइसियुमा भर्ना गर्ने ?’ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संबाद

~डा रवीन्द्र समीर~ ” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे ! ” अंकल ! म त डाक्टर बन्ने ! ” ” अनि तिमी नि ? ” ” म त इन्जिनियर बन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कसुर

~डा रवीन्द्र समीर~ धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो । त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाँचफिस

~डा. रवीन्द्र समीर~ सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे । ‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’ अर्का बृद्ध भन्दै थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दका कथा

~डा रवीन्द्र समीर~ १ सडकको छातीमा गुडिरहेका गाडीहरूमा एक्कासि ब्रेक लाग्यो। साना गाडी तथा मोटरसाइकलहरू दायाँबायाँ भाग्न थाले। ठूला गाडीहरू बाटोमा तेर्सिएर आवागमन बन्द भयो। पसलका सटरहरू बन्द हुन थाले। विद्यार्थी पुर्‍याउने गाडीहरू तथा सिकिस्त बिरामी बोकेका एम्बुलेन्सहरू बीचमा फसे। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संघीयता

~डा रविन्द्र समीर~ टाउको नेपाल, एउटा हात कर्णाली तथा अर्को हात लिम्बुवान क्षेत्र, छाती एवम् पेट पहाड र खुट्टा तराई मधेस भएको सबलाङ्ग नेपालको जीवनमा आँधीबेहरी आयो । खुट्टा विना नेपाल कसरी उभिदोरहेछ, हामी पनि हेछौँ – दक्षिणबाट एक झोँका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उपहार

~डा रवीन्द्र समीर~ खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बि.सं. २२७१

~डा रवीन्द्र समीर~ विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो । एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : योग्यता

~डा रवीन्द्र समीर~ ‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो । ‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो । ‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हुतिहारा

~डा रवीन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम धोको

~डा रवीन्द्र समीर~ हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए । – ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’ छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झोलामा खोला

~डा रवीन्द्र समीर~ आंधीजस्तै बेगवान खोलालाई एउटा व्यापारीले झोलामा राखेर शहर पस्यो । खोलाले गाउँ देखेको थियो, हरिया पहाड देखेको थियो, नीलो आकास देखेको थियो, स्फटिक बालुवा देखेको थियो अनि प्रकृतिसंग मितेरी लगाएर बसेका मान्छेहरु देखेको थियो । मान्छे मात्र हैन, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा : ‘विश्व पार्क’मा बुद्ध र सगरमाथाको खोजी

~डा. रवीन्द्र समीर~ सञ्चारको सञ्जालले संसारलाई एउटा ‘विश्व–ग्राम’ बनाइरहेको छ, त्यस्तै संरचना, संस्कृति एवम् रहनसहनको त्रिवेणीले बेइजिङको दक्षिण पश्चिममा रहेको फेङचाई जिल्लामा अवस्थित ४६.७ हेक्टर क्षेत्रफलमा पैmलिएको अनुपम, सुन्दर, शान्त विशाल ‘वल्र्ड पार्क’ जस्तो रमणीय स्थल संसारमा विरलै होलान् । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

डा. रवीन्द्र समीरका मुक्तकहरु

~डा. रवीन्द्र समीर~ नेता विकास र राष्ट्रियताको भजन गाइरहेको छ त्यही धमिरोले देशलाई खाइरहेको छ प्रत्येक वस्तीमा महँगीको भेल आइरहेको छ मुकदर्शक बनेका छन् विचरा जनता उसैले पद पाउँछ, उहि मन्त्री बन्छ किनकि नेताहरुको चाकडीमा उ नै धाइरहेको छ । … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : देश–परदेश

~डा. रवीन्द्र समीर~ मचाकाजीलाई आफूपछि आफ्नो देशको माया लाग्छ । उसलाई आफ्नो देशको माया मनमा बोकेर विश्वका शक्तिसम्पन्न भनिने देश घुम्न मन लाग्यो । ती देशहरूको विकास र उन्नति हेर्न मन लाग्यो । केही न केही सिकेर आफ्नो देशमा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फलफूल

~डा. रवीन्द्र समीर~ सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ । – ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडोको लुगा

~डा. रविन्द्र समिर~ ‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विवशता

~डा. रवीन्द्र समीर~ ‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो पे्रसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिउँको मन

~डा. रविन्द्र समीर~ उनी अर्थात् दिदीकी साथी र म अर्थात् उनको साथीको बहिनी, हाम्रो धेरै दिनपछि भेट भयो। हँसिलो अनुहारको उनी निकै रिसाएको मनस्थितिमा थिइन्। दिदी तपाईलाई के पीर पर्‍यो? आफ्नो पीर अरूलाई सुनाए मन हलुङ्गो हुन्छ, भन्छन्। म पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको ऐना

~डा. रविन्द्र समीर~ “राजनीति समाजको ऐना हो” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो। “साहित्य समाजको ऐना हो” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो। “धर्म र संस्कृति समाजको ऐना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment