Tag Archives: डा. कविताराम श्रेष्ठ – Dr Kabitaram Shrestha

संस्मरण : मेरो प्यारो ओखलढुंगा (जननी जन्मभूमीश्च स्वर्गादपि गरियसी)

~डा.कवितारम श्रेष्ठ~ तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले आफ्ना अमर कृति मेरो प्यारो ओखलढुंगा नामक कवितामा कैद गरेका थिए । तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षस्थलमा यो कविको शैसवकाल वित्यो हाँस्यो खेल्यो वनकुन्ज … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~ योजनाहीन मान्छेको जुनी पाएको छु । न मेरो पूर्वयोजना थियो यसमा । न मातापिताकै माया । न कसैको चाह न भगवनकै वरदान । काकतालीले म यहाँ उत्पन्न भएँ । तथापि म भन्दिनँ कि

Posted in कविता | Tagged | Leave a comment

अस्वीकृत उपन्यास : महाभिनिष्क्रमणका अस्वीकृत पाइला

महाभिनिष्क्रमणका अस्वीकृत पाइला (अस्वीकृत उपन्यास) लेखक – डा. कविताराम श्रेष्ठ @ साहित्य सङ्ग्रह डट कम

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : कविता ! नाङ्गै पदार्पण मात्र गरी हेर ! !

~डा कविताराम श्रेष्ठ~ भाषाको तरङ्गसँगै अभिव्यक्त भयौ । मेरो मानसभित्र तिम्रो जन्म भएको छ । कविता तिम्रो नाम भयो । मानसपुत्री ! नाङ्गै तिमी जन्मेकी छौ । कुनैपनि आस्थाहरुले म तिमीलाई बेर्दै छैन । नाङ्गै तिमीले स्वाभाविक बाँच्न पर्नेछ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~ बाजा एकतालमा एकैनाशले बजिरहेछ । उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ? दोश्रो कुरा फेरि उसलाई के छ भने उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाल भीत्र र बाहिर

~डा. कविताराम श्रेष्ठ~ पर्खालभित्र शुक्रवार । परिवारका सबै सदस्यहरु एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन् खाने खान्छन् नाच्ने नाच्छन् । सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैदीको छोरो

~डा. कविताराम श्रेष्ठ~ म यही जेलभित्र जन्मेको हुँ । यसका भित्तामा टाँसिएको रङीचङ्गी तस्वीर र क्यालेण्डरहरुसँग मज्जा लिँदै आएको हुँ । हावाको गति अनुसार ती हल्लन्छन् र झर्छन् पनि । धेरैजसो मेरा बाबु र आमाले त्यसलाई यथावत् राख्न कोशिश गर्छन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जनताको जात्रा गर्न पाइन्न ! पाइन्न, पाइन्न !

~डा. कविताराम श्रेष्ठ~ सपनीको कुरा गर्दै छु म । सपनीमा एउटा जात्रा भाथ्यो र त्यस जात्राको सहभागी मैले आफ्नै जात्र भाको देखेँ । अझ यसो भनौँ मेरो होइन जात्रा गर्नेहरुकै सही मानेमा जात्रा भाको सपना देखेँ । ओखल्ढुंगाको मान्छे म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मान्छे र समयको भेट

~डा. कविताराम श्रेष्ठ~ कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।” समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

नेपाली उपन्यास : सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ

~डा. कविताराम श्रेष्ठ~ सारङ्गीको र्याँईर्याँई र बाल गन्धर्भ (नेपाली र अंग्रेजीमा उपन्यास) डा. कविताराम श्रेष्ठ २०५९ The Melody of Sarangi and Little Gandharbha ( A novel in Nepali and English) DR. Kavitaram Sherstha 2003

Posted in नेपाली उपन्यास | Tagged | 2 Comments

लघुकथा : बाँदरहरु खेति गर्दैनन्

~डा. कविता राम श्रेष्ठ~ धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

विज्ञान बाल-उपन्यास : अनोठो यात्रा

~डा. कविताराम श्रेष्ठ~ नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ १ सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु … Continue reading

Posted in बाल उपन्यास | Tagged | 1 Comment

कथा : नयाँ परिवेशमा मान्छे देवत्व र मान्छेत्व

~डा. कविताराम श्रेष्ठ~ एउटा पात्र छन् जो मानव सामाजिक विकासका बारेमा धेरै चाख राख्दछन् । आखिर उनी एउटा मानवशास्त्री न हुन् । पौराणिक कथाहरु उनलाई धेरै थाहा छ । तत्कालिन समाज व्यवस्थाबारे धेरै मनन गरेका छन् उनले । एकरात उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पियारी म सुतेँ

~डा. कविताराम श्रेष्ठ~ — कति बज्यो पियारी ? — सात बजिसक्यो । मान्छेहरू आफ्नाआफ्ना काममा जुटिसके । तिमी अझै ओच्छ्यानमै बसेर समय सोध्दैछौ । ओच्छ्यानमै घाम पसिसकेपछि केको समय सोधि राख्न पर्छ ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिलस्म यात्रा

~डा. कविताराम श्रेष्ठ~ ‘हेलो मित्र के छ हाल ?’ ‘हाल’ के हुनु पर्ने हो र उसलाई जवाफ कु हुनु पर्ने हो ? मलाई थाहा भएन । यति हो कि यस व्यक्तिलाई कमसेकम आज चाहिँ भेट्न सक्ने स्थितिमा थिइनँ । यसकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देवरको जुँगा

~डा. कविताराम श्रेष्ठ~ मेरो प्यारो देवर बाबुकै, म दुःखी भाउजुको धेरै सम्झना छ । उपरान्त कुरा भेटमा । हालका बारेलाई यहाँ सबैलाई निको, आरामै छ । तहाँ आराम अवोस् भनी श्री पशुपतिनाथसँग प्रार्थना छ । उपरान्त म्याटेरीबाट आईए पढ्न गएकौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हामी किन मौन छौँ ?

~डा. कविताराम श्रेष्ठ~ बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।” त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : मेरो प्यारो ओखलढुंगा

~डा. कविताराम श्रेष्ठ~ तलुवा डाडाँलाई म चढेको जहाजले फेरो मार्न लाग्दा झ्यालबाट छर्लंग देखें – ओखलढुंगा । अनायास मेरो अन्तस्करणले उच्चारण गर् यो – मेरो प्यारो ओखलढुंगा । तपाईलाई अवश्यै लाग्यो होला कि यी शव्द त युगकवि सिद्धिचरणका हुन् जसलाई उनले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जापान

~कविताराम श्रेष्ठ~ फेरी एकपल्ट एकान्ततिर आमूख भएँ । घण्टौसम्म आफैँमा हराउन फेरि लालायित हुन लागेँ । कलमसँग आसक्ति बढ्यो । कलमहरु फेरी रसाउन लागे । कुनै पनि सुगन्धित मिठो खानाले अब लोभ्याउन छाड्यो । सडकमा लुढ्किएर हिँड्ने गह्रौँ नितम्बले आकार्षित … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : टाउको पचास लाखको

~कबिताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment