Tag Archives: Doteli Gazal

डोटेली गजल : हिमाल हेरी झा

~कृष्ण सिंह पेला~ कति निको मेरो अपी हिमाल हेरी झा सेती सिरानमी बस्यो शैपाल हेरी झा दशरथ रे भीमजसा सपूतसूर्ज उदाउन्या मेरो सुदूरपश्चिमा नेपाल हेरी झा

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : दोमिल्ला माइ

~कृष्ण सिंह पेला~ दोमिल्लामाइ हाल्यो फाल कैले बनायो उइको यो हाल कैले कुरा त नौनी जसा गरन्छ बुझन्छ उइकी यो चाल कैले

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : इसोइ खोज्जान जाण्ण्याहुन्या

~श्रीजन श्री~ मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला // समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : अब कि हो गर्दु?

~श्रीजन श्री~ इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु? खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु। उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु, क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : झाउ कसेरी मुइ

~सुरेश भट्ट ‘साहित्यप्रेमी’~ बिदेशका तइ खाडी, झाउ कसेरी मुइ जन्मभूमि छाडी , झाउ कसेरी मुइ न त भाइ छ घर, न दाइ छ मेरा इजाबुवा एक्लाइ पाडी, झाउ कसेरी मुइ

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : मेरी प्यारी

~सुरेन्द्र जोशी~ मायामी दुख पडेले, मुख मड़कालि मेरी प्यारी मेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेले रिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !!

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : माटो बचाउनाउ

~श्रीजन श्री~ आस भायौ जम्माइ मिली माटो बचाउनाउ। नेपाल आमा लेखियाको पाटो बचाउनाउ। हाम्रा हिट्या गुहारौ नि बाड लाग्गु पस्यो, सुण भायौ खालामाइको बाटो बचाउनाउ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : ढुङ्गाले हाण्या छाती

~श्रीजन श्री~ फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती। छाती रोया जिन्दगीमाइ पड्या रैछ राती। स्यालब्वासा सँगसङै पस्या गीतु गौनु, कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : घाउ चर्क्यो भणिदिया

~श्रीजन श्री~ छातीमाइ लाग्याको घाउ चर्क्यो भणिदिया। सोधी भन्या हजारीले मार्ग्यो भणिदिया। हुन्ज्याइ सम्म जम्माइ आफ्ना नहुन्ज्याइ बिराना, यै कुरडी सम्झी-सम्झी तर्क्यो भणिदिया।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : चक्कु हाणे तेरीबालाई

~श्रीजन श्री~ सकन्छेइ त अझै चक्कु हाणे तेरीबालाई। रोऊँ कि त हाँसू मुइलाई पाडे तेरीबालाई। संगसङै तर्दौ भणि जिन्दगीकी नदी, वीच घाटौनि लैझाइ मुइलाई छाडे तेरीबालाई।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : घांटीलाईका मान्छे

~तिर्थराज भट्ट~ दिउँइ भणी दिना धोका, घांटीलाईका मान्छे । मेरा मित्तुर आफुइ भोका, घांटीलाईका मान्छे । तखडीमाई केलाई तौलु सुन तौल्या जनी, क्याको बर्ता क्याको थोका, घांटीलाईका मान्छे ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment