Tag Archives: Diwakar Sigdel

कविता : माटो मुनीका सपनाहरु

~दिवाकर सिग्देल~ मध्य रातमा ,एकान्त कोठामा , इट-काठ मसंग बोल्दै छन् । जुटेका छौ हामी साथ , गारो ठाडो पार्न आज । छौ तिमी किन घोर निराश, देश ठाडो पार्न आज । सोची सोची ब्याकुल छु म , रुन लाई … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : शक्ति मन्थन

~दिवाकर सिग्देल~ आहा त्यो दीप ! धेरै टाढा छ | म बिचरा कठै बरा, बिछौनामा कल्पीरहेछु | साङ्ग्लाहरु मेरा नशा-नशामा, यत्र तत्र ब्याप्त छन् | कोष-कोष को पुकार छ , टाढा रहेको त्यो, अमृत प्याला,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : फगत यी बिम्बहरु

~दिवाकर सिग्देल~ म हराउन खोज्दछु, घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ। हाडहरु मा मासुले बेरिएको म, ताप् र चाप ले बलेको छु । आकाश छिर्छ म भित्र, म आकाश भित्र छिरेको छु । झुत्रिएको छु , कराएको छु … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : ऐना भित्र को एक चित्रण

~दिवाकर सिग्देल~ यो ऐना ! आहो यो त म हो ! लौन, ऐना भित्र म भेटिए ! यो बिशाल आकासमा, मेरो शरिर , हात खुट्टा, टाउको इत्यादी आकारमा ब्याप्त रहेछ | यो अविछिन्न दौडिरहेको आकृति | हस्यांग फस्यांग स्वास ,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस |

~दिवाकर सिग्देल~ कस्सम! चाहे बोराको पाइन्ट लगाउन किन नपरोस, तेतिबेला सम्म धैर्य राख्छु म, जतिबेला मेरो मेहनत चरम चुली पुगोस, त्यस पश्चातको अमृत बर्षाले, यो बोराको पाइन्ट, मछिन्द्रनाथको भोटो जस्तै प्रसिद्द होस | मैले बाटोका भिखारीहरु हेरे, प्रकृतीलाई सोधे,

Posted in कविता | Tagged , , , , | Leave a comment