Tag Archives: Dipen Adhikari

गीत : परदेशीसँग माया नलगाउनू

~दीपेन अधिकारी~ परदेशीसँग माया नलगाउनू परदेशीलाई आफ्नो नबनाउनू मरिजानू बरु दिल नलगाउनू परदेशीसँग माया नलगाउनू डाँडाहरु पारिपट्टि लाग्ला घमाइलो वारि दुख देखी लाग्ला परदेश रमाइलो आएपछि थाहा होला कहाँ पो त आइयो

Posted in नेपाली गीत | Tagged | Leave a comment