Tag Archives: दिलिप योन्जन – Dilip Yonjan

कविता : डाँडाखोला तर्दा

~दिलिप योन्जन~ डाँडाखोला तर्दा पनि भेटिन देउराली बस्यो माया केसारो याद आउछ झल्-झली बनै फुल्यो फुल डबलीमा रुमाल साट्नु गरे मैले भूल ! ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले बन है पाखा न्याउली रुन्छ मनैको पिरले

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~ टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूलै फूलमा

~दिलिप योन्जन~ फूलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो ! जुन तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो हासो खुसी दिन्छु भन्नेले,आसुको सागारमा डुबाई दियो !

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : निष्ठुरीलाई मैले

~दिलिप योन्जन~ ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले मनमा बसी मुटु रेटी बैगुनीले अहिले ! जति सियो फाटिरने कस्तो मेरो मन खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म त डुंगा भए

~दिलिप योन्जन~ म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु ! देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : अरुको दुखमा

~दिलिप योन्जन~ अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए ! बाच्नु पनि तड्पी-तड्पी, आफुले आफैलाई ढाट्नु पर्ने आफु रुई आफ्नो खुसी, आसु सरी बाड्नु पर्ने

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जुन

~दिलिप योन्जन~ अन्धकारमा डुबेको अभाबको जिन्दगी कालो रातमा उज्यालो छर्न झुल्किएकी जून सुनसान सुनसान सडक बस्ती हुँदै कोठामा निर्बस्त्र नागिए झै सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै दुख सुख सगाल्दै, निसासिदै समुद्र, मरुभूमी ,हरियाली हुदै एक क्षितिजबाट अर्को क्षितिज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिलाई जान्छ

~दिलिप योन्जन~ बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा ! सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : जती चुम्यो

~दिलिप योन्जन~ जती चुम्यो उती मिठो, पिपल पाते ओठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गीतैमा रोएं

~दिलिप योन्जन~ गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो। घामको जलन, घामैलाई होला, जूनलाई के थाहा तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बोकियो भारी

~दिलिप योन्जन~ बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली

Posted in कविता | Tagged | Leave a comment

गजल : आज छोड्यौ किन

~दिलिप योन्जन~ आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

Posted in गजल | Tagged | Leave a comment

कविता : नेताहरु

~दिलिप योन्जन~ जुन बेला म भिडहरु बीचमा छटपटिदै हतार हतार कोलाहलबाट भाग्छु ………..निस्सासिदै……… देख्छु त्यही भिड ………….त्यही जमात एउटै झन्डा ………………… एउटै माग हातभरि बिरोधका ब्यानर बोकेर

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रै यादमा

~दिलिप योन्जन~ बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी तिम्रै यादमा, तडपेकोछु पल२, तस्बिर सम्हाली! मरेर मात्रै, बिर्सन सक्छु, जिबन साथीलाई हासेर एक्लाई, बाच्दिन प्रिय्, रुवाई तिमीलाई!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गन्तब्य बर्ष ..

~दिलिप योन्जन~ नँया अभिलाषा र उमंग कल्पनामा रमाउंदै…….. हराउंदै………. बिश्वको अग्लो सगरमाथा भगवान बुद जन्मेको देश सुन्दर सपना स्वच्छ हावापानी नदिनालाले सजिएको झर्ना र पहराले सिगारीएको चाँदी झै टल्किदै पग्लने हिमाल भाबनामा डुब्दै …………. उत्रदै…………….

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : माया नि गासौला

~दिलिप योन्जन~ माया नि गासौला, प्रिती नि साटौला जे ढुख परेनी, हाँसी खुँसी बाढौला मर्नु परे हामी, हाँसी हाँसी मरौला फुलै फुल्को बगैचामा, धेरै रुप ढेखे मुटुमा सजाई दिने, तिमी एउटै भेटे

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : तिमी बिना

~दिलिप योन्जन~ कसरी गरु तिम्रो प्रशंसा, चाँदमा कुनै दाग छैन तिमी बिना यो जुनिमा, जिउने कुनै आधार छैन। तिम्रो हासो मेरो खुसी, यसै गरी जीवन बितोस सुख त दुईपलको हो,दुखमा सधै साहारा मिलोस

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : बरै भन्ने कस्ले

~दिलिप योन्जन~ तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : ननिभ्ने दिप

~दिलिप योन्जन~ ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी। दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म२ रहन्छ माया, इतिहास भै अमर

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : मेरो देश

~दिलिप योन्जन~ गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध देशै जलाइ तराई पाहाड कति गर्छौ बन्ध। सबै मिली देश बनाउ छैन कसैलाइ पिर पालै पालो बम पडकाई देशकै छाती चिर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आफ्नै मन

~दिलिप योन्जन~ जे गरे नि नबुझ्ने, कस्तो पापी मन एक्लै कति बाचु प्रिय, तिमी आफै भन। साझ बस्दा बिहान हुन्छ, निद लग्यो खैकेले दुख्दछ मुटु भकानो फुटी, त्यो तिम्रो मायाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : हामी है नेपाली

~दिलिप योन्जन~ मेरो भन्नु सगरमाथा, देशको गौरब हो मेरो साथ धर्ति आकास, सबैको समान हो चार जात छतिस बर्ण, हामी सबको फुल्बारी न ठुलो सानो नभेद भाब, हामी है नेपाली। माछापुच्छ्रे कन्चनजंगा, चादी झै झल-ल नै मती बाजा थरी२ नाच, … Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : कहिले माया

~दिलिप योन्जन~ कहिले माया घाम जस्तो कहिले माया पानी हासी खुसी बिताउ हामी एक बारको जिन्दागानी। दुख साटे सुख मिल्छ जिबन भरी पल-पल मरे पनि अमर हुन्छ हाम्रो माया हरपल

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै छायाले

~दिलिप योन्जन~ मनमा बसि मनै त खाए उनी हासी हासी रुई रने पारे उनी आफ्नै छायाले ख्याल ठट्टा गरेर छाड्यो मायाले। आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो बिना बादल मनै भत्कि गईरन्छ पहिरो

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यादैमा तिम्रो

~दिलिप योन्जन~ यादैमा तिम्रो, डुब्दछु जब, मन खान्छ बेसरी सपनी छुट्दा, अधेरी रातमा, मै रुन्छु धर-धरी। जुनेली रातमा, हेर्दछु तारा, देख्दछु तिमीलाई सम्झेरै बाच्ने, केपाए भाग्य, रुवाई तिमीलाई

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हावा बनी

~दिलिप योन्जन~ हावा बनी छोउ की तिम्लाई झरी बनी भिजाउ तिमी बसेउ मुटु माँझ मन कसरी बुझाउ। लुकु-लुकु जस्तो लाग्छ फर फराउने केसमा चुमु चुमु जस्तो भाछ गुलाबी त्यो ओठमा।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : सिमानाहरु

~दिलिप योन्जन~ सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ उठ है उठ युवाहरु हो, देशको मुहार फेर्नु छ। सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : आफै भुले

~दिलिप योन्जन~ आफै भुले आफ्नो खुसी निस्ठुरीको माया जालमा परी। ढुखि रहने मुटु पाए बाचुन्जेली सधै-सधै भरी।। कसरी बुझ्नु मनको कुरा सधै हुन्थि हासी-खुसी।

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसेर बाँच हाँसेर मर….

~दिलिप योन्जन~ खुशीमा बाँच हजारौ हजार शतब्दी समानता र स्वतन्त्रमा अन्याय र रुढिबादको बिरोधमा उन्नति र प्रगतिको किरण छर्दै बाँच्न त बाँच सधै हाँसेर स्वार्थमा ढेश डुबाएर नबाँच

Posted in कविता | Tagged | Leave a comment

गीत : यात्रा भो अधुरो

~दिलिप योन्जन~ हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो। भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी आखाको सामु, पराए भयो, चाहेको माया नि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मृत्यु…………..

~दिलिप योन्जन~ मस्त जवानीमा सात समुन्द्रपारी कल्पनामा डुब्दै यातनामा जल्दै सम्झनामा रुँदै एकान्तमा भुल्दै रुन्चे हाँसो हाँसेर मान्छेहरुको भिडमा ज्यानको बाजि लगाएर युद्घको तयारीमा मेसिनगन पड्काएर

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~दिलिप योन्जन~ छिटै देउ, देशलाई गती गरी देउ, नेपालको प्रगती। कति दिन, बिगार्छौ मती आखिर देशकै हुन्छ बिगती।

Posted in कविता | Tagged | Leave a comment