Tag Archives: Dil nisani Magar

कविता : देश अस्ताउदैन

~दिल निसानी मगर~ बरु हीमाल पग्लेर काला-पत्थर हरुको पहाड बनोस अनी नदी सुकेर बागमती को कीनार झै बगर बनोस-कोइला को बश,

Posted in कविता | Tagged | Leave a comment

कविता : घाइतेे सपना

~दिल निशानी मगर~ ‘थबाङ्गे’ आमा, सार्है नै लाटी भइन अनी ‘जलजला’ पहाड, झनै लाटो भयो यती सम्म की मलाई आमा ले ‘चोली’ साटेको अनूमान छैन, र हेक्का छैन-पहाड ले ‘इमान’ बेचेको तर

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना हरू को मलामी

~दिल निशानी मगर~ तीम्रो एउटा-‘आदेश’ मा हजार मरेको रात, अनी तीम्रो एउटा ‘सपना’ को लागी टूहूरा-टूहूरी को साथ कती चाडो-भूल्यौ तीमीले बीधूवा को रीत्तो-‘सीउडो’ र भरी-भरी ‘सपना’ |

Posted in कविता | Tagged | Leave a comment

कविता : उ काठमान्डौमा भीख माग्छ !

~दिल निशानी मगर~ त्यो, रकेट लन्चर र, हाम्रो, राजधानी-रोल्पा कम्मर मा, अल्बर्ट आइन्स्टाइन बोकेर हामीलेे, छाती मा ‘माइन’ बीच्छायौ अनी, धराप बनेर, उभीयौ राजमार्ग मा हत्केला मा,

Posted in कविता | Tagged | Leave a comment

कविता : रेगिस्तान र तिम्रो रहर !

~दिल निशानी मगर~ ओ मेरी चम्पा ! ओ मेरो माइनस जीन्दगी ! भागफल मा ‘शून्य’ हात लागेपछी ‘म’ करेन्ट को झट्का मा उफ्रन थाले तापक्रम झै मानौ, माइनस-माइनस मा पनी यस्तो लाग्छ बन्ध्याकरण मा परेका मेरा हजार सपना कलेजो,फोक्सो र,

Posted in कविता | Tagged | Leave a comment

कविता : नोट अफ डीसेन्ट !

~दिल निशानी मगर~ प्यारो सपना ! कारगील बाट फ्र्कीएको एक हूल, सीपाही लाई फेरी तीमीले, कारागार मा कैद गर्यौ र ताल्चा लगायौ स्पात झै-छाती मा त्यो बीरासत ! अनी, काठमान्डौ र कारगील मानौ, काठमान्डौ ले एकाबीहानै बीरालो समात्यो र भन्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतना भया ! ‘लाल’ गद्दार |

~दिल निशानी मगर~ हाम्रो बीरता को-गाथा र, तीम्रो दन्त ‘कथा’ क्रान्ती-कथा होइन न हो-कीम्बद्नती हामी ले हासी-हासी त्यागेको प्राण अनी, तीमी ले रोइ-रोइ आभ्ह्वान गरेको-बलीदान क्रान्ती-‘मजाक’ होइन यो, सपना जस्तै-टूटीजाने होइन न बगीजान्छ, बर्षाद को-पात हरू झै यसबखत,

Posted in कविता | Tagged | Leave a comment

लेख : मैले बुझेको गजल

~दिल निशानी मगर~ फेसबुक साहित्य लाइ नजरअन्दाज गर्न त मिल्दैन l फेसबुक मा राम्रा-राम्रा कलम हरु कोरिएका पनि छन l पछिल्लो समय नेपाली साहित्य प्रेमी हरु मा गजल को नशा थपिएको छ l फेसबुक मा केहि चिज लेख्यो र गजल … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment