Tag Archives: Dil Mahara

कथा : स्वर्ण जन्मोत्सव

~दिल महरा~ म जन्मेको एक बर्षपछिको एक दिन । आमा भोक मेटाउने अन्न किन्न जानुभएछ । साँझ फर्किदा दानसाँघुमा चिप्लेर लड्नु भएछ । लडेसी भारीले हुत्याएछ । भारीले हुत्याएपछि आमा तिलामा झरेर ढुङ्गामा बजारिनुभएछ । निलो पानी रातो भएपछि आमालाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी

~दिल महरा~ जुम्ल्या भाइहरुले बटुकाको भात छोडेर थालमा भात खानका लागि झगडा गर्ने भए । अनि, एक दिन कालो सुँगुरको एउटा पाठो बेच्नुभो बाले । दुइवटा सिलबटको नयाँ थाल किन्न भनी । बा, अर्को दिन बिहानै गुजुरे बजार जानु भो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थरुनी

~दिल महरा~ ‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment